Browsing Category

Book Releases

रामलाल जोशीको कृति ‘बाआमा’ अनावरण

साहित्यकार रामलाल जोशीको उपन्यास ‘बाआमा’लोकार्पण गरिएको छ । बुकहिलद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापा, नायक राजेश हमाल, सर्जक नयनराज पाण्डेलगायतले संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो । कार्यक्रममा…
Read More...

डा.अशोक थापाको ‘सन्तापको धून’ कथासंग्रह विमोचन

काठमाडौँ, कथाकार डा.अशोक थापाको कथासंग्रह ‘सन्तापको धून’ नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, प्रा. डा. खगेन्द्र लुईंटेल, डा. ज्ञानु पाण्डे, डा.नेत्र एटम…
Read More...

रामलाल जोशीको कृति‘बाआमा’ लोकार्पण

साहित्यकार रामलाल जोशीको उपन्यास ‘बाआमा’लोकार्पण गरिएको छ । बुकहिलद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापा, नायक राजेश हमाल, सर्जक नयनराज पाण्डेलगायतले संयुक्त रूपमा लोकार्पण गर्नुभएको  छ। कार्यक्रममा…
Read More...

कथालयको ‘पुस्तकालय म्यानुअल’सार्वजनिक

पन्ध्रौं पुस्तकालय दिवसका अवसरमा ‘विद्यालय पुस्तकालय म्यानुअल’ सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, शिक्षा राज्यमन्त्री बोधमायाकुमारी यादव, शिक्षा सचिव रामकृष्ण सुवेदी र…
Read More...

गजलको विकल्प ‘चारु’प्रकाशन 

प्रतिष्ठानका संस्थापक अध्यक्ष डा. देवी पन्थीद्वारा लिखित ‘गजल सिद्धान्त र गजलको परिवर्तित स्वरुप चारु’ नामक कृति काठमाडौं, भक्तपुर र ललितपुरका स्रष्टाहरूबीच लोकार्पण गरियो। चारु साहित्य प्रतिष्ठानले गजलको विकल्प सिद्धान्त र समालोचना विधामा…
Read More...

बी.पाण्डेको गीतसंग्रह ‘मेरा सय गीतहरू’ बजारमा

गीतकार बी. पाण्डेको ‘मेरा सय गीतहरू’ कृति बजारमा आएको छ । पाण्डेले यो पुस्तक गीत सङ्गीत, धार्मिक, पर्यटन, राजनीति, कलाकारिता, उच्च सरकारी अधिकारी, प्रहरी, नेपाली सेना, वकिल, खेलाडी, पत्रकार लगायतका व्यक्तित्वबाट लोकार्पण गराएका हुन् । सो…
Read More...

वरिष्ठ पत्रकार बबिता बस्नेतको कृति ‘समय साक्षी’ अनावरण

वरिष्ठ पत्रकार बबिता बस्नेतको पुस्तक ‘समय साक्षी’ बजारमा आएको छ बुक हिलले आयोजना गरेको कार्यक्रममा प्रथम गभर्नर हिमालय शम्शेर राणा, कथाकार भुवन ढुङ्गाना, लेखक बस्नेत र उनका माता पिताले संयुक्त रुपमा पुस्तकको अनावरण गरेका थिए । कार्यक्रमलाई…
Read More...

पत्रकार उन्नती चौधरीको कृति ‘निसाफ’ प्रकाशित

कैलालीकी पत्रकार कालीमैया चौधरी (उन्नती)ले नयाँ कृति सार्वजनिक गरेकी छिन् । उनका लेखहरुको संग्रह ‘निसाफ’ एक कार्यक्रमकाबीच बुधबार सार्वजनिक गरिएको हो । सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार एवं शिक्षाविद डा. हेमराज पन्तको प्रमुख…
Read More...

माधव पोखरेल गोज्याङ्ग्रेका एकसाथ छ पुस्तक विमोचन

उदयपुर,गाईघाट, हास्यव्यङ्ग्य निबन्ध, कथा, लघुकथा, कविता, यात्रा संस्मरणका क्षेत्रमा कलम चलाउने माधव पोखरेल गोज्याङ्ग्रेका एकैचोटी छ थान पुस्तक बजारमा आएका छन् । नव सिर्जना साहित्यिक त्रैमासिक पत्रिकाले प्रकाशन गरेको छ थान पुस्तकमा चारथान…
Read More...