Browsing Category

Book Releases

कवि गंगा खड्काको ‘यादका बाछिटा’ कवितासंग्रह विमोचन

काठमाडौँ ÷ कवि गंगा खड्का रचित ‘यादका बाछिटा’ एक समारोहका बीच वरिष्ठ कवि तुलसी दिवस, कवि तथा गीतकार डाक्टर गीता त्रिपाठी, लेखनकुन्जका अध्यक्ष कमल ढकाल, कवि गंगा खड्का उहाँका पिता शेरबाहदुर खड्का तथा कवि हेम प्रभास तथा मञ्चमा र दर्शकदीर्घाका…
Read More...

स्मृतिग्रन्थ“सम्झनामा राजबहादुर सिंह” विमोचन

साउन २१ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव तथा राष्ट्रिय खेलाडी राजबहादुर सिंहको स्मृतीमा प्रकाशित “सम्झनामा राजबहादुर सिंह” कृतिको लोकार्पण गर्नुभएको छ । काठमाडौंमा शनिबार आयोजित…
Read More...

बाबुराम श्रेष्ठ ‘यात्री’को काव्यकृति ‘बूढो समय’ सार्वजनिक

कवि बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ शनिबार राजधानीमा सार्वजनिक गरिएको छ । गीतकार डा. कृष्णहरि बराल, कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, ज्ञानु अधिकारी, महेश पौडेल र सुरेश किरणले संयुक्त रुपमा पुस्तकको लोकार्पण…
Read More...

श्रेष्ठको ‘मृत्यु उत्सव होस’ कवितासंग्रह विमोचन

१४ असार । सुसेली साहित्यिक प्रतिष्ठान दक्षिणकाली–३ फर्पिङ सोखेलले डा. शेखरकुमार श्रेष्ठको ‘मृत्यु उत्सव होस’ कवितासंग्रहको विमोचन गरेको छ । साहित्यकार किशोर पहाडी, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, उपप्रमुख वसन्ती तामाङ…
Read More...

बालपुस्तक ‘जादुई कमिज’ प्रकाशित

बालपुस्तक ‘जादुई कमिज’ कथालय इन्कले हालै प्रकाशन गरेको छ । रहस्यमय कथा समेटिएको यो पुस्तकमा हरेक दिन राजकुमारीको जुत्ताको तलुवामा प्वाल पर्ने रहस्य पत्ता लगाउन राजाले चालेको कदमबारे कथामा वर्णन गरिएको छ । राजकुमारीले हरेक रात नयाँनयाँ…
Read More...

डा ऋषि बस्ताकोटीको मुक्तकसंग्रह ‘विसंगत बस्ती’ विमोचन

भानु जयन्तीको अवसरमा आज नर्थ क्यारोलाइनाको केरीमा आयोजित साहित्यिक कार्यक्रममा डा ऋषि बस्ताकोटीद्वारा लिखित  मुक्तक संग्रह ‘विसंगत बस्ती’को  विमोचन गरिएको छ ।  नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका सल्लाहकारहरु ई. ईश्वर देवकोटा, डा नारायण…
Read More...

आचार्यको ‘छोरी’ उपन्यास लोकार्पण

मनिषा आचार्यद्वारा  लिखित ‘छोरी’ उपन्यास आइतबार राजधानीमा लोकार्पण भएको छ । लाइफ रिसर्च एण्ड पव्लिकेशनले प्रकाशन गरेको ‘छोरी’ ऊर्जामन्त्री पम्फा भुषाल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, साहित्यकार विमला तुम्खेवा र समालोचक सन्तोष…
Read More...

एकैसाथ आठ पुस्तक लोकार्पण

युएईमा नेपाली साहित्यकै इतिहासमा पहिलो पटक आठ ओटा  कृति एकसाथ लोकार्पण भएका छन् | सिर्जना वाचन डबली,युएईको आयोजन र अन्तर्राष्ट्रिय नेपाली समाज,युएईको सह-आयोजनामा ,युएईमा सम्पन्न भएको कार्यक्रममा तीन ओटा कविता सङ्ग्रह, तीन ओटा मुक्तक…
Read More...

राखी गौचनको कवितासंग्रह ‘प्रमिथसको फिलिङ्गो’ सार्वजनिक

कवि एवं गीतकार राखी गौचनको कवितासंग्रह ‘प्रमिथसको फिलिङ्गो’ सार्वजनिक गरिएको छ । शनिबार आयोजित एक कार्यक्रममा साहित्यकारहरू भूपाल राई, मनिषा गौचन, अमर गिरी र दीपक सापकोटाले कवितासंग्रह सार्वजनिक गरे । कार्यक्रममा बोल्दै कवि भूपाल राईले…
Read More...