Browsing Category

Book Releases

डा. गोपाल पौड्यालको शोककाव्य’ ‘उमाकान्त’ विमोचन

असार ३२, काभ्रे। साहित्यकार डा. गोपाल पौड्याल मण्डनेद्धारा रचित ‘उमाकान्त शोककाव्य’को विमोचन एक कार्यक्रम बीच वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले गर्नुभएको छ। ​कवि डा. गोपाल पौडेल मण्डनेको उमाकान्त शोककाव्य उनले आफ्ना पिताको स्मरणमा…
Read More...

साहित्यकार ज्ञानु पाण्डेको निबन्धसंग्रह‘जीवनको अभिनन्दन’ सार्वजनिक

विराटनगर — साहित्यकार ज्ञानु पाण्डेद्वारा लिखित निबन्ध संग्रह ‘जीवनको अभिनन्दन’ बजारमा आएको छ । भानु जयन्तीका अवसरमा प्रतिभा पुरस्कार प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रदेश नम्बर १ का पूर्वप्रदेश प्रमुख एवं साहित्यकार प्रा.डा.…
Read More...

कवि नवीन प्राचीनको कवितासंग्रह ‘प्वाँख’ बजारमा

काठमाडौँ — पब्लिकेसन नेपालयले कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’ बजारमा ल्याएको छ । ८७ कविताहरू सङ्गृहित उक्त कृति बिहीबारबाट बजारमा आएको हो । भित्र कुनै कोमल भावना बनी कविता अवतरित भए,’ प्राचीनले भने, ‘मैले सकेसम्म त्यो कोमलतलाई…
Read More...

प्रा.डा. लुइटेलको डायस्पोराको सैद्धान्तिक स्वरूप नामक कृति प्रकाशित

राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट ख्याति आर्जन गरिसक्नुभएका डायस्पोराविज्ञ विशिष्ट विद्वान् एवं वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले लेखेको डायस्पोराको सैद्धान्तिक स्वरूप नामक गहन अनुसन्धान ग्रन्थ हालसालै पैरवी प्रकाशन,…
Read More...

९२ वर्षीया आमा र छोराको कृति एकसाथ सार्वजनिक

काठमाडौं । कवि कवीन्द्र सिटौला ‘जिज्ञासु’ को पहिलो कवितासङ्ग्रह ‘हृदयका स्पन्दनहरु’ सार्वजनिक भएको छ । २०७९ असार २६ गते काठमाडौंमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लगायतले पुस्तक विमोचन गरे । सोही अवसरमा…
Read More...

नेपाली भाषामा ब्रह्माण्डपुराण प्रकाशन

ब्रह्माण्डपुराणको नेपाली अनुवाद हालै प्रकाशनमा आएको छ । यसको अध्यायगत सारांशका रूपमा नेपाली अनुवाद गरिएको हो । जयतु संस्कृतम्का अध्यक्ष डा. बद्री पोखरेलद्वारा अनुदित प्रस्तुत पुराण ब्रह्मदेखि ब्रह्माण्डसम्मका १८ वटा महापुराणमध्ये अन्तिम…
Read More...

जयप्रकाश नारायण जीवनी र विचार’ सार्वजनिक

काठमाडौँ, असार २५ समाजवादी नेता जयप्रकाश नारायणको जीवनीमा आधारित कृति ‘जयप्रकाश नारायण जीवनी र विचार’ सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसको इतिहासका लेखक प्रा.डा. राजेश गौतमले उक्त कृति तयार पार्नुभएको हो । समाजवादी आन्दोलनका अग्रज नेता…
Read More...

‘वाम्बुले राईको कुयामो खाउमो’ पुस्तक लोकार्पण

ओखलढुंगा — ‘वाम्बुले राईको कुयामो खाउमो’ (चौतारासहित) पुस्तक सार्वजनिक भएको छ । किरात वाम्बुले राई जातिको मृत्यु संस्कार मुन्दुमलाई लिएर स्थलगत अध्ययनका आधारमा पुस्तक प्रकाशन गरिएको हो । मानेभन्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र…
Read More...

‘चोभार ब्लुज’को लोकार्पण

बिक्रमभक्त जोशीकृति कथासङ्ग्र ‘चोभार ब्लुज’को लोकार्पण सम्पन्न भएको छ । वरिष्ठ आख्यानकार तथा प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघरमा आयोजित समारोहमा पुस्तकको लोकार्पण गरिएको हो । जोशीका कथाहरुले यात्रालाई पृष्ठभूमि…
Read More...