Browsing Category

Book Releases

शिरीषको फूल नाटक प्रदर्शनी

सुप्रशिद्ध साहित्यकार पारिजातको प्रसिद्ध उपन्यासमा आधारित नाटक ‘शिरीषको फूल’ सुरु भएको छ  । नाट्य आलेखःचौथो आयाम, परिकल्पनाः केदार श्रेष्ठ, निर्देशनः अञ्जान प्रदीपले गरेका छन । वि.सं. २०२२ मा मदन पुरस्कार पाएकोपारिजातको उपन्यास "शिरीषको …
Read More...

कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको…

काठमाडौ । कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको संयुक्त आयोजनामा महेश्वर पन्तद्वारा लिखित "बौलाको डायरी" काव्य कृति काठमाडौंमा सार्वजनिक गरियो । आख्यान पुरुष साहित्यकार…
Read More...

जापानबाट विद्यावारिधि गरेका डा. विजय ज्ञवालीको पुस्तक ‘चिजनान’ जापानमा नेपाली कुकहरूको आशा र सङ्घर्ष…

​काठमाडौं । जापानबाट विद्यावारिधि गरेका डा. विजय ज्ञवालीको पुस्तक ‘चिजनान’ जापानमा नेपाली कुकहरूको आशा र सङ्घर्ष नामक पुस्तक सार्वजनिक भयो । मनोविज्ञ ज्ञवालीले जापानमा रहेका झण्डै एक लाख नेपाली मध्ये कुक भिसामा पुगेका १२ हजार ४ सय भन्दा…
Read More...

प्रकाश सुवेदीको पालिका गीत सार्वजनिक

 पछिल्ला दिनहरुमा विभिन्न स्थानीय तहहरुले आ–आफ्नो गाउँ–ठाउँ, रहनसहन, प्राकृतिक सुन्दरता, संस्कृति, ऐतिहासिक महत्व, पौराणिक महत्व, कलाकौशल, विकासका गतिविधि, शिक्षा, स्वास्थ्य, कृषि,  खानेपाननी आदि विषयहरुलाई गीति श्रव्य–दृष्य…
Read More...

श्रेष्ठको ‘इन्टरनेसनल बाउन्ड्रीज अफ नेपाल’ पुस्तक आठ भाषामा

काठमाडौँ — सीमाविद् बुद्धिनारायण श्रेष्ठको ‘इन्टरनेसनल बाउन्ड्रीज अफ नेपाल’ नामक पुस्तक आठ भाषामा प्रकाशित भएको छ । अंग्रेजी भाषामा लेखिएको उक्त पुस्तक युरोप लातभियाको ल्याम्बर्ट एकेडमिक पब्लिसिङले सन् २०१९ मा प्रकाशित गरेको थियो । उक्त…
Read More...

इतिहासविद् कृष्णविक्रम नेम्बाङको पुस्तक ‘इतिहास पहिचान’ सार्वजनिक

काठमाडौँ — इतिहासविद् कृष्णविक्रम नेम्बाङको ‘इतिहास पहिचान ः  प्राचीन नेपाल, किरात र लिम्बु इतिहास’ पुस्तक सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले राजधानीमा उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।…
Read More...

 रेणुका  चौलागाईंको मुक्तकसंग्रह सार्वजनिक

२८ फागुन २०७८,मुक्तककार रेणुका  चौलागाईंको मुक्तक संग्रह ‘जीवनजस्तो जीवन’ सार्वजनिक भएको छ । गत शनिबार राष्ट्रिय महिला आयोगको हलमा प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बराल लगायतका अतिथिहरूद्वारा जीवनजस्तो जीवन’ मुक्तक कृति विमोचन…
Read More...

‘एकान्त भीड’ लिएर आए कवि अमृत छेत्री

फागुन,२८,२०७८,पोखराः युवाकवि अमृत छेत्रीको कविताकृति ‘एकान्त भीड’ लोकार्पण भएको छ । पुछारसिटे अभियानद्वारा आयोजित समारोहमा शनिबार वरिष्ठ साहित्यकार सरुभक्त र कवि तीर्थ श्रेष्ठले कृति लोकार्पण गरे । सरुभक्तले कविता लेखनमा कविले स्वतन्त्र…
Read More...