Browsing Category

Literary Festival & Event

स्मृतिग्रन्थ लोकार्पण रआर.सी. रिजाल सम्मानित

हेटौंडा, सिस्नुपानी मकवानपुरले स्वर्गीय डा. गणेशकुमार पौडेलको स्मृतिमा ‘सिर्जना र सम्झनामा डा. गणेशकुमार पौडेल’ स्मृतिग्रन्थ लोकार्पण गरेको छ । प्याराडाइजमा सम्पन्न सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षता,…
Read More...

साहित्य संगमद्वारा तीन श्रष्टा सम्मानित

हेटौँडाः साहित्य संगम मकवानपुरले गोपालप्रसाद रिमालको जन्मजयन्तीको दिनमा ३ जना श्रष्टालाई सम्मान गरेको छ । संगमले गोपालप्रसाद रिमाल स्मृति राष्ट्रिय सम्मानबाट साम्व ढकाल, श्यामप्रसाद शर्मा स्मृति सम्मानबाट केदारप्रसाद न्यौपाने र शान्तिदेवी…
Read More...

‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष स्व सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सङ्गालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको छ । भूँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालसहित लेखक एवं…
Read More...

कल्पतरू शतांक तथा ‘मुक्तक ज्योत्स्ना’ लोकार्पण

मिति २०८० जेठ २४ साहित्य सदन रामहिटी काठमाडौँमा प्रेस काउन्सिल पुरस्कारद्वारा पुरस्कृत क वर्गको राष्ट्रिय पत्रिका ‘कल्पतरु’ सय अंक पुगेको उपलक्ष्यमा भव्य कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ । कार्यक्रममा कल्पतरु शतांकको लोकार्पण…
Read More...

दमौलीमा राष्ट्रियस्तरको साहित्य सम्मेलन हुने

तनहुँ । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा राष्ट्रियस्तरको साहित्य सम्मेलन हुने भएको छ । साहित्यको संरक्षण, प्रवर्द्धन र व्यासभूमि दमौलीको प्रचार–प्रसार गर्ने उद्देश्यसहित वाङ्मय प्रतिष्ठानले राष्ट्रियस्तरको साहित्य सम्मेलन…
Read More...

वेदकुमारी न्यौपानेका कृतिहरूको परिचर्चा

काठमाडौं । साहित्यिक पत्रकार संघको आयोजनामा आज यहाँ भएको साहित्यकार वेदकुमारी न्यौपानेका कविता र नाट्यकृतिहरूको परिचर्चा कार्यक्रममा वक्ताहरूले उनको योगदानको प्रशंसा गर्दै साहित्यको इतिहास लेख्नेहरूबाट धेरै साहित्यकारहरू उपेक्षित रहेको…
Read More...

जनकपुरमा मैथिली इतिहास, भाषा र साहित्यमाथि विमर्श हुँदै

मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यसहित जनकपुरधाममा तीन दिवसीय विमर्श कार्यक्रम हुनेभएको छ । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अयोजक संस्था विमर्श फाउन्डेसनका अध्यक्ष विभा झाले यही जेठ २६–२८ सम्म तीन दिने…
Read More...

ज्योति साहित्य प्रतिष्ठानद्वारा चिया कविताको नयाँ शृंखला सम्पन्न

श्रष्टा भेटघाट र कविता वाचनका लागि ज्योति साहित्य प्रतिष्ठानले आयोजना गरेको चिया कविताको नयाँ शृंखला नयाँ बानेश्वरस्थित चिया सागर रेस्टुराँमा शनिबार सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले सभापतित्व गर्नुभएको सो कार्यक्रममा…
Read More...

कवि रमेश क्षितिजको ‘पर्वत पर्वतमा बटुवा घाम’कवितासंग्रह माथि विमर्श सम्पन्न

रमेश क्षितिजका नयाँ कविताहरूको सङ्ग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’को विमर्श सम्पन्न भएको छ । सिन्धुपाल्चोकको सुकुटे बिचमा शनिबार सम्पन्न भएको सो विमर्शमा चार दर्जनभन्दा बढी कवि तथा लेखकहरूले क्षितिजका कविता र कविता(यात्रामाथि टिप्पणी गर्नु…
Read More...

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ जेठ १५–३० गतेसम्म हुने

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ जेठ १५ गतेदेखी जेठ ३० गतेसम्म हुने भएको छ । कुलपति नारदमणि हार्तम्छालीले यस वर्षको प्रदर्शनी वैचारिक रुपले पहिलेको जस्तै देखिएता पनि आगामी वर्षदेखि भने प्रतिभाको खोजी गरेर तथा थिम नै दिएर प्रदर्शनी गर्ने…
Read More...