Browsing Category

Literary Festival & Event

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ जेठ १५–३० गतेसम्म हुने

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ जेठ १५ गतेदेखी जेठ ३० गतेसम्म हुने भएको छ । कुलपति नारदमणि हार्तम्छालीले यस वर्षको प्रदर्शनी वैचारिक रुपले पहिलेको जस्तै देखिएता पनि आगामी वर्षदेखि भने प्रतिभाको खोजी गरेर तथा थिम नै दिएर प्रदर्शनी गर्ने…
Read More...

स्रष्टा शान्तदासलाई “बालसाहित्य रत्न“ उपाधि प्रदान

नेपाल बालसाहित्य समाजको अगुवाईमा विभिन्न विद्यालय र पुस्तकालयसमेत गरी ११ वटा संस्थाले नेपाली बालसाहित्यका विशिष्ट स्रष्टा शान्तदासलाई “बालसाहित्य रत्न“ उपाधि प्रदान गरिएको छ । उहाँको ९० औं शुभजन्मदिनको अवसर पारेर हिजो आयोजित एक विशेष…
Read More...

कवि दिपा राई पुनको एकल साँझ कविता वाचन एवम् कृति विमर्श कार्यक्रम सम्पन्न

चितवन। अक्षर समूह चितवनको आयोजनामा कवि दिपा राई पुनको एकल कविता वाचन एवम् कृति विमर्श कार्यक्रम नवलपुर गैंडाकोटको नारायणी रिसोर्टको सभाहलमा चितवन र नवलपुरका पुराना र नयाँ साहित्यकारहरूको उपस्थितिमा सम्पन्न भएको छ। कार्यक्रमको सञ्चालन अक्षर…
Read More...

नियात्राकार युवराज नयाँघरेलाई दीपा जनमत सम्मान

नियात्राकार युवराज नयाँघरे दीपा जनमत सम्मान प्रदान गरिएको छ । जनमत वाङ्मय प्रतिष्ठान, बनेपाले शनिबार एक कार्यक्रमको आयोजना गरी उनलाई सो सम्मान अर्पण गरेको हो । जनमत मासिकको विशेष कार्यकक्षमा अयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मोहन…
Read More...

साहित्यकार तथा पत्रकार व्याकुल पाठक पुरस्कृत

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरको आयोजनामा कवि कविराज पोखरेल स्मृति साहित्य विशेष पुरस्कार साहित्यकार तथा पत्रकार व्याकुल पाठकलाई समर्पण गरेको छ। । रू पचासहजार एक सय एघार राशिको उक्त पुरस्कार प्रमुख अतिथि प्रा.डा.…
Read More...

कवि राजेश ढुंगानाको कविताकृतिमाथि परिचर्चा

काठमाडौं । स्रष्टा समाज नेपालको आयोजनामा सर्वनाम नाट्यघरमा कवि राजेश ढुंगानाको कविताकृति ‘सुकिला मान्छेको सामूहिक मृत्यु’माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रा.डा. कुमारप्रसाद कोइरालाले कवितामाथि बोल्दै सुकिला…
Read More...

देवकी निरौलाको एकल गजल वाचन कार्यक्रम सम्पन्न

नेपालगञ्ज,  गते । कोहलपुरका शैक्षिक अभियन्ता तथा साहित्यप्रेमी स्वर्गीय टिकाराम सुवेदीको १३औँ स्मृति दिवसको अवसरमा शनिबार गजलकार देवकी निरौलाको “एकल गजल वाचन“ कार्यक्रम सम्पन्न गरिएको छ । गजल गायनबाट धेरैको मन जित्न सफल गजलकार निरौलाले…
Read More...

माधव विडारीको “अनन्त यात्रा“ उपन्यास कृतिको परिचर्चा कार्यक्रम सम्पन्न

लेखनाथ पुुस्तकालय चन्द्रगढीको नियमित कार्यक्रम सुकबारे भेलामा उपन्यासकार माधव विडारीको “ अनन्त यात्रा“ उपन्यास कृतिको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । अग्रज साहित्यकार चूडामणि रेग्मीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा साहित्यकार…
Read More...

राजधानीमा चेतन कार्कीको स्मरण गरियो

२०८० जेठ २, काठमाडौं । चेतन कार्की प्रतिष्ठानले आज वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद् एवं गीतकार चेतन कार्कीको दोस्रो पूण्यतिथि तथा प्रथम स्मृति दिवस कार्यक्रमको आयोजना गरी चेतन कार्कीको योगदानको चर्चा गर्‍यो ।…
Read More...

रोल्पामा ‘रोल्पा सिर्जना महोत्सव’ जेठ ५ र ६ गते हुँदै

रोल्पामा 'रोल्पा सिर्जना महोत्सव' जेठ ५ र ६ गते हुँदैछ। नगर साहित्य, कला तथा संगीत प्रतिष्ठान, रोल्पा नगरपालिकाले सिर्जना महोत्सव गर्ने भएको हो । जेठ ५ र ६ रोल्पा जिल्लाको लिबाङमा हुन गइरहेको यो महोत्सव चौथो संस्करण हो । यस महोत्सवमा…
Read More...