Browsing Category

Literary Festival & Event

प्रतियोगितात्मक गजल महोत्सव सम्पन्न

बैशाख २३ गोकर्णेश्वर नगरपालिकाले आरुबारी काठमाडौँमा प्रतियोगितात्मक गजल महोत्सव भव्य आयोजना गरी सम्पन्न गरिएको छ । ४५६ प्राप्त गजलबाट ४१ जना वाचनको लागि छनौट भएकोमा सबैलाई उछिनेर दीपिन सिजापति प्रथम भई रू ६० हजार प्राप्त गरे । मुना बोहोरा…
Read More...

खुला हास्यव्यंग्य कविता प्रतियोगितामा भक्तपुरका ‘मुलतिहुन’ प्रथम

सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा शुक्रबार हेटौँडामा सम्पन्न राष्ट्रव्यापी खुला हास्यव्यंग्य कविता प्रतियोगितामा भक्तपुरका डिल्लीप्रसाद ‘मुलतिहुन’ प्रथम भएका छन्। सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा आयोजित हास्यव्यंग्य कविता…
Read More...

बीसौं औं बीडी त्यागी स्मृति सम्मान र पुरस्कार अर्पण

बैशाख १८, रामहिटी, काठमाडौं । बीडी त्यागी स्मृति केन्द्रले "बीडी त्यागी स्मृति सम्मान २०८०" साहित्यकार राधेश्याम लेकालीलाई आज एक समारोहका बीच प्रदान गरेको छ । यसैगरी "बीडी त्यागी स्मृति पुरस्कार" साहित्यकार रामचन्द्र दाहाललाई, "बीडी त्यागी…
Read More...

रमेश स्मृति सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न

देवदह // अनुराग साहित्य समाज नेपालको आयोजनामा शनिबार रमेश स्मृति सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष यमलाल अर्यालको अध्यक्षता र देवदह नगरपालिका नगरप्रमुख ध्रुव प्रसाद खरेलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न…
Read More...

नेपाली लेखक संघद्वारा बैरागी काइँलालाई एक लाख राशिको पुरस्कार

काठमाडौँ — नेपाली लेखक संघले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरे । सो पुरस्कारको राशि एक लाख…
Read More...

नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव गर्दै

हरेक वर्ष झैं यो वर्ष पनि नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवको सुचना प्रकाशित गरेको छ। यसै प्रक्रियामा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान गरेको छ। महोत्सव असार ९ गते हुनेछ। महोत्सवमा सहभागी हुन इच्छुक…
Read More...

काइँला, पराजुली र बोटेलाई ‘वानीरा पुरस्कार’

काठमाडौँ । वानीरा फउन्डेसनले साहित्यकारहरू वैरागी काइँला, गोपाल पराजुली र भीमबहादुर बोटलाई पुरस्कृत गरेको छ । मीनभवनस्थित वानीरा फउन्डेसनको सभाहलमा आयोजित कार्यक्रममा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरीले स्रष्टाहरूलाई पुरस्कृत गरेका…
Read More...

दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान साहित्यकार यमुना अधिकारीलाई

काठमाडौँ । नेपाल स्रष्टा समाजले यस वर्षको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान साहित्यकार यमुना अधिकारी पराजुलीलाई प्रदान गरेको छ । नेपाली साहित्यमा क्रियाशील भईकन पनि ओझेलमा परेकी नारी स्रष्टालाई प्रदान गरिने यो सम्मानकोे नगद राशि रु।…
Read More...

प्रज्ञामा पुस्तक प्रदर्शनी, १८ गतेसम्म ४० प्रतिशतसम्म छुट

काठमाडौं, नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी सुरु गरेको छ । ३९ औँ प्राज्ञसभा तथा नयाँ वर्षको अवसरमा प्रतिष्ठान भवनमै प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीको सुरुआत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मंगलबार गरे ।…
Read More...

साहित्यकार पारिजातको ३० औं स्मृतिदिवस सम्पन्न

२०८० बैशाख सुप्रसिद्ध साहित्यकार पारिजातको ३० औं स्मृति दिवस सम्पन्न गरिएको छ । पारिजात स्मृति केन्द्रको आयोजनामा स्मृतिभवन म्हेपी, नयाँबजारमा सम्पन्न उक्त कार्यक्रम केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न…
Read More...