Browsing Category

Literary Festival & Event

चार सम्पादकलाई साहित्यिक पत्रकार संघको पुरस्कार

काठमाडौं । साहित्यिक पत्रकार संघको स्थापना भएको ५० वर्षका अवसरमा संघद्वारा यति बेला स्वर्ण महोत्सव मनाइने भएको छ । यही महोत्सवका अवसरमा संघले पत्रपत्रिका तथा पुस्तक सम्पादनमा योगदान पु¥याएका दुई जना सम्पादकलाई सम्मानित र पत्रपत्रिका तथा…
Read More...

न्यौपानेद्वारा लिखित ‘ऋग्वेदसंहिता’ विमोचन

काठमाडौं । पं.हिरण्यकान्त उपाध्याय न्यौपानेद्वारा लिखित ‘ऋग्वेदसंहिता’को विमोचन गरिएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले काठमाडौंमा आयोजिक एक विशेष समारोहमा कृतिको विमोचन गर्नुभएको हो । वेदले बताएका ज्ञानका बारेमा जिज्ञासा…
Read More...

रावलको कथा संग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण

काठमाडौं । स्रष्टा जनक रावलको कथा संग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा भएको एक विशेष समारोहमा रावलको कथा संग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण गरिएको हो । सामारोहका प्रमुख अतिथि वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम…
Read More...

अभिनव साहित्य समाजको स्थापना दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न

काठमाडौंमा, अभिनव साहित्य समाजको स्थापना दिवस तथा २२ औं वार्षिकोत्सवको अवसरमा अभिनव साहित्य समाजको आयोजनामा,भैरव स्मृति भवन जोरपाटी, गोकर्णमा विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिको समापतित्व…
Read More...

“बालकृष्ण लक्ष्मी अधिकारी कृति पुरस्कार “लाजको आग्लो”मुक्तक संग्रहलाई

काठमाडौ  । नारी दिवशकाे अवसरमा मिति: २०७९ फागुन २४ गते नारी स्रष्टा समाजले मुक्तककार प्रकाश घायलको “लाजको आग्लो”मुक्तक संग्रहलाई “बालकृष्ण लक्ष्मी अधिकारी कृति पुरस्कर”ले पुरस्कृत गरेको छ। सोही अवसरमा वरिष्ठ साहित्यकार  गंगा कर्माचार्य…
Read More...

पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार-२०७९को घोषणा

पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार -२०७९को घोषणा पुरस्कारपुष्पपराग वर्ष सम्मान तथा पुरस्कार साहित्यकार रत्न प्रजापतीलाई प्रदान गरिने ! पुष्पपराग साहित्य प्रतिष्ठानले यस वर्षको पुष्पपराग वर्ष सम्मान, सम्मान तथा पुरस्कारहरूको घोषणा गरेको छ।…
Read More...

नेपाल स्रष्टा समाजबाट दुई वरिष्ठ साहित्यकारहरू सम्मानित

काठमाडौँ, फागुन २७ गते । नेपाली साहित्यमा लामो समयदेखि अथक योगदान पु¥याइरहनुभएका दुईजना वरिष्ठ साधकहरूलाई नेपाल स्रष्टा समाजले शुक्रवार एक विशेष कार्यक्रमका साथ सम्मान गरेको छ । सम्मानित हुनुहुनेहरूमा कवि श्रीहरि फुयाँल र…
Read More...

साहित्यकार गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार गीता खत्रीलाई “’ अनेसास डायस्पोरा नारीरत्न २०२३ ‘ पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । अनेसास बोर्ड अफट्रष्टीका निवर्तमान सभापति खत्रीले साहित्यक सिर्जनाका साथै अनेसासको नेतृत्व गरेर…
Read More...

नारी स्रष्टा समाजले विभिन्न कार्यक्रम गरि नारि दिवस मनायो

नारी दिवसकाे अवसरमा नारी स्रष्टा समाजले स्रष्टा सम्मान गरेकाे छ । नव पुस्तकालय सुकेधारा काठमाडौंमा आयाेजना गरिएको कार्यक्रममा सभापति ममता मृदुल, प्रमुख अतिथि प्रा.डा. शैलेन्दुप्रकाश नेपाल, विशिष्ट अतिथि कलानिधि दाहाल, अतिथि प्रा.विष्णु पन्त…
Read More...

लोकप्रिया पुरस्कारहरूको घोषणा

साहित्यिक पत्रकार संघले २०६४ देखि २०७९ सालसम्मको "लोकप्रिया पुरस्कार" घोषणा गरेको छ । आज ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर संघले गरेको निर्णय अनुसार प्रा.डा. उषा ठाकुर २०६४, सुशीला भण्डारी २०६५, रन्जुश्री पराजुली २०६६, प्राज्ञ…
Read More...