Browsing Category

Literary Festival & Event

सुरभि साहित्य प्रतिष्ठानद्वारा स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार

काठमाडौंको, गोकर्णेश्वर नगरपालिका बेंसीगाउँमा रहेको सुरभि साहित्य प्रतिष्ठानले आफ्नो पन्ध्रौँ स्थापना दिवस विविध श्रष्टाहरुलाई सम्मान तथा पुरस्कार वितरण गरी सम्पन्न गरेको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालको प्रमुख…
Read More...

मुक्तकसंग्रह ‘अक्षर अक्षरमा देश’लाई लेखक कृति पुरस्कार

पोखरा—साहित्यकार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’यस वर्षको लेखक कृति पुरस्कारबाट पुरस्कृत भएको छ । नेपाली लेखक संघ, कास्कीले शनिबार पोखरामा समीपलाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । संघले साहित्यकार…
Read More...

आठ स्रष्टाका आठ हाइकुसंग्रह लोकार्पण

ललितपुरको सातदोबाटोस्थित युनिभर्सल क्याफेमा नेपाल हाइकु केन्द्र, काठमाडौंले त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं प्राध्यापक डा.केदारभक्त माथेमाको प्रमुख अतिथ्य र नेपाल हाइकु केन्द्रका अध्यक्ष प्राध्यापक रामकुमार पाँडेको सभापतित्वमा…
Read More...

आइओई पोइट्री च्याम्प फोर पोइन्ट जिरो सम्पन्न, परि विक्रम भए प्रथम

आइओई पोइट्री च्याम्प फोर पोइन्ट जिरो सम्पन्न ‘शव्दहरुको एक जबर्जस्त सेलिब्रेसन’ सम्पन्न गरिएको छ । सिभिल इन्जिनियरिङ विद्यार्र्थी समाज, नेपाल पुल्चोकको आयोजनामा भएको राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा देशभरबाट १५० भन्दा बढी कविका…
Read More...

कृष्ण प्रधानको ‘हराएको गाउँको द्यौता” लोकार्पण

कवि कृष्ण प्रधानको नयाँ कवितासङ्ग्रह "हराएको गाउँको द्यौता" लोकार्पण गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा कवि प्रधानका समकालीन मित्र तथा आफन्तहरूद्वारा उक्त सङ्ग्रहको विमोचन गरिएको हो । विमोचित कृतिमाथि…
Read More...

‘ब्रह्मास्त्र’ लिएर आए शैलेन्द्र अधिकारी

ब्रह्मास्त्र लिएर आए शैलेन्द्र अधिकारी काठमाडौं : साहित्यकार शैलेन्द्र अधिकारीको कथा संग्रह 'ब्रह्मास्त्र' सार्वजनिक भएको छ। शनिबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा उनको पुस्तक सार्वजनिक भएको हो। पुस्तकलाई लेखक कुमार नगरकोटी, सुविन…
Read More...

नेपाल मुक्तक प्रतिष्ठानद्वारा यादव खरेल र रुद्र ज्ञवाली पुरस्कृत

२०७९ माघ १८, काठमाडौं। नेपाल मुक्तक प्रतिष्ठानले दशौं वार्षिकोत्सव र मुक्तक दिवस सभ्य र भव्यरुपमा सम्पन्न गरेको छ। सो कार्यक्रममा नगद ५१ हजार राशीको 'भीमदर्शन मुक्तक पुरस्कार" वरिष्ठ मुक्तककार यादव खरेललाई र नगद ३१ हजार…
Read More...

डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’ लोकार्पण

काठमाडौँ । शिक्षाविद् डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’ को एक समारोह बीच लोकार्पण गरिएको छ । काठमाडौँको मीनभवनस्थित थाहा पुस्तकालयमा नेपाल स्रष्टा समाजद्वारा आयोजित एक विशेष समारोहका बीच प्रमुख अतिथि नियात्रा कार…
Read More...

‘पवन आलोक नियात्रा पुरस्कार’द्वारा ‘गृष्मको नीलो बतास’ पुरस्कृत

नियात्रा समाज नेपालद्वारा नियात्राकार डा.दामोदर पुडासैनी किशोरको ‘गृष्मको नीलो बतास’लाई पुरस्कृत गरेको छ । नियात्रा समाज नेपालले थाहा पुस्तकालय बानेश्वरमा आयोजना गरेको कार्यक्रममा नियात्राकार डा. दामोदर पुडासैनीको ‘गृष्मको नीलो बतास’…
Read More...

दामोदर न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

काठमाडौँ । पत्रकार दामोदर न्यौपाने नवौँ कृति ‘घरको शिक्षा’  लोकार्पण गरिएको छ । शिखा प्रकाशनद्वारा प्रकाशित कृति आज यहाँ आयोजित समारोहमा प्राडा विद्यानाथ कोइराला, मनोपरामर्शदाता विजय ज्ञवाली, शिक्षक सङ्घका महासचिव लक्ष्मी किशोर सुवेदी…
Read More...