Browsing Category

Literary Festival & Event

बालागुरु षडानन्दको १८८औँ जयन्ती सम्पन्न

काठमाडौँ, मङ्सिर । समाज सुधारक बालागुरु षडानन्दको १८८औँ जयन्तीका अवसरमा विभिन्न व्यक्ति र संस्थालाई पुरस्कृत तथा सम्मानित गरिएको छ । १५औँ स्थापना दिवसका अवसरमा आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौँद्वारा सोमबार आयोजित पुरस्कार अर्पण…
Read More...

जीवनको लागि संगीत बाँच्नको लागि संगीत’ नाराकासाथ अन्तर्राष्ट्रिय लोक संगीत चलचित्र महोत्सव सुरु

जीवनको लागि संगीत बाँच्नको लागि संगीत’ नाराकासाथ अन्तर्राष्ट्रिय लोक संगीत चलचित्र महोत्सव सुरु गरिएको छ । नेपाल लगायत विश्वभरका लोकसंगीतलाई समेट्ने गरी अन्तर्राष्ट्रिय लोक संगीत चलचित्र महोत्सव सुरु गरिएको हो। ‘जीवनको लागि संगीत…
Read More...

ध्रुवहरि अधिकारी र गोविन्द गिरी प्रेरणा सम्मानित

काठमाडौं । ज्ञानगुन प्रकाशनले पत्रकार ध्रुवहरि अधिकारी र साहित्यकार गोविन्द गिरी प्रेरणालाई सम्मान गरेको छ । समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिका बारेमा विशेष अंक र ग्रन्थ प्रकाशन गर्दै आएको ज्ञानगुनले यस वर्ष अधिकारी र…
Read More...

अनेसास महिला सम्मेलन बोस्टनमा हुने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी मार्च १०- १२ मा पाँचौँ च्याप्टर र महिला सम्मेलन गर्ने भएको छ । प्रत्येक दुई वर्षमा हुने यो सम्मेलन गत कार्यकालमा कोरोनाको कारण जूमबाट गरिएको थियो । कार्यक्रमका लागि होलिडे-इन होटल बुक गरिएको छ…
Read More...

इनास अमेरिकाद्वारा आयोजित इनास राष्ट्रिय सम्मान तथा साँस्कृतिक साँझ सम्मान

इनास अमेरिकाले इनास राष्ट्रिय सम्मान तथा साँस्कृतिक साँझ सम्मान कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास )अमेरिकाले अमेरिकामा रहेर कला ,संगीत,साहित्य ,समाजसेवा ,खेलकुद ,पत्रकारिता लगायत विभिन्न क्षेत्र विशेष…
Read More...

वरिष्ठ साहित्यकार कृष्ण जोशीको निधन

काठमाडौं,मंसिर १३ वरिष्ठ साहित्यकार कृष्ण जोशीको मंसिर १२ गते निधन भएको छ । सामान्य दाँतको दुखाईले सोमबार मोडल अस्पताल भर्ना हुनु भएका जोशीलाई जाँचका क्रममा मुटुको समस्या देखिएको थियो । सोही अस्पतालमा मध्य रात उहाँको निधन भएको थियो । ८३…
Read More...

आर्ट काउन्सिलमा देवीदेवताहरु नामक वृहत कला प्रदर्शनी

नेपाल आर्ट काउन्सिल, बबरमहलमा नेपालका देवीदेवताहरु नामक बृहत कला प्रर्दनी शुरु भएको छ । मंसिर ११ गते देखि २५ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा नेपालका देवीदेवताहरुको लोक, परम्परागत र समसामयिक कलाका साथसाथै हस्तकलालाई समेत एउटै धरातलमा राखि…
Read More...

नरजित राईको “मनका नदीहरु” कवितासंग्रह हङकङमा विमोचन

हङकङ– हङकङबासी साहित्यकार नरजित राईको कविता संग्रह “मनका नदीहरु” को लोकार्पण कार्यक्रम आइतबार सम्पन्न भयो । कविता संग्रहको प्रकाशक तथा कार्यक्रम आयोजक हङकङ साहित्यिक साझा श्रंखलाका संयोजक रमण गुरुङ, प्रमुख अतिथि साहित्य श्रृंखलाकै संरक्षक…
Read More...

विश्व कीर्तिमानी डा. डी. आर. उपाध्यायको थप २२ विश्व कीर्तिमान सार्वजनिक

काठमाडौं ,मंसिर १२ | विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डी. आर. उपाध्यायले आफ्ना थप २२ विश्व कीर्तिमान सार्वजनिक गर्नुभएको छ । सोमबार काठमाडौंमा एक विशेष समारोहमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा…
Read More...

तिलकप्रसाद लुइँटेललाई लीलाध्वज स्रष्टा सम्मान

काठमाडौँ, मंसिर । लीलाध्वज थापा साहित्य प्रतिष्ठानमा मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चार वेदलाई नेपाली भाषामा अनुवाद गर्नुहुने तिलकप्रसाद लुइँटेललाई लीलाध्वज स्रष्टा सम्मानले सम्मानित‌ गरिएको छ…
Read More...