Browsing Category

Literary Festival & Event

कोहलपुर कवितामय बनाए अभिलाषीले

कोहलपुरमा कवि तथा युवा संचारकर्मी नवीन अभिलाषीको सुमधुर स्वरमा शनिवार  एकल कविता वाचन कार्यक्रम सम्पन्न गरिएको छ । अभिलाषीले कार्यक्रम शुन्यको सुरुवात, ‘बा’को पुरानो चप्पल, आमा, श्रीपेच, नयाँ शासक, घडीको एउटा सुई भएर, वक्यौता हिसाब,…
Read More...

भूगोल साहित्य समाजद्वारा विशेष साहित्यिक कार्यक्र सम्पन्न

‘भूगोल साहित्य समाज’ले युवा कवि मोतीराम भट्ट र आदिकवि भानुभक्त आचार्यलाई स्मरण एवम् श्रद्धाञ्जलि अर्पण गर्दै भदौ १६ गते एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गरेको थियो । लीलाध्वजथापा साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापा…
Read More...

अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव सम्पन्न

ग्वालियर (भारत), उद्भव सांस्कृतिक एवं क्रीड़ा संस्थानको आयोजनामा स्थापनाको २५ औँ वर्षको अवसरमा आयोजित प्रथम “अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव‘‘ २७ अगष्ट देखि ३० अगष्ट २०२२ सम्म भारतीय पर्यटन एवं यात्रा प्रबन्ध संस्थान परिसरमा सम्पन्न…
Read More...

कलाकृतिमा शिव पुराण

काठमाडौँ — शिव महिमा र चरित्र चित्रण गरिएको शिव पुराणले हिन्द धर्ममा विशेष महत्त्व राखेको छ । २० वर्षको समय लगाएर चित्रकार सुरेशकुमार द्यःलाले पुराणको धर्म, मोक्ष, ज्ञान, जप, तपस्या तथा उपवासलाई आधार मान्दै शिवको महिमालाई चित्रण गरेका छन् ।…
Read More...

दार्जिलिङमा विश्व नेपाली साहित्य सम्मेलन हुँदैछ

विश्व नेपाली साहित्य महासंघ भारत शाखाको तत्वावधानमा दार्जेलिङमा ‘विश्व नेपाली साहित्य सम्मेलन’ हुने भएको छ । विश्वका विभिन्न देशहरूबाट साहित्य, कला र संस्कृतिलाई माया गर्ने विशिष्ट स्रष्टाहरूको भेला यही अगस्त २७ र २८ (भदौ ११ र १२)…
Read More...

अनेसासले काव्यवाचन गरेर मनायो २०९ औँ भानु जयन्ती

काठमाडौं, आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीको अवसरमा उनको योगदानको परिचर्चा तथा काव्यवाचन कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्यापटरले काठमाडौंमा बुधबार उक्त कार्यक्रम सम्पन्न गरेको हो ।…
Read More...

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भानुभक्तीय रचना वाचन कार्यक्रम आयोजना

२०७९ असार काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा २०९ औँ भानुजयन्तीका अवसरमा ‘भानुभक्तको जीवनी विषयक प्रवचन तथा नयाँ पुस्ताबाट भानुभक्तीय रचना वाचन’ कार्यक्रम आयोजना गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित उक्त कार्यक्रमलाई…
Read More...

२०९ औँ भानु जयन्तीमा काव्यगोष्ठी सम्पन्न

मनमति साहित्य समाजको आयोजनामा २०९ औँ भानु जयन्ती विशेष काव्य गोष्ठी सम्पन्न भयो । गोष्ठीमा अतिथि साहित्यकारहरू क्रमश: सुरेश घिमिरे, गंगा अभिलाषी, उमा ओडारी, जनकराज अधिकारी, बिनु बाबा घिमिरे, सीता पाण्डे, रामप्रसाद अधिकारी लगायत १५ जना…
Read More...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को केन्द्रीय समितिको अध्यक्षमा गोवर्द्धन पूजा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को केन्द्रीय समितिको अध्यक्षमा साहित्यकार गोवर्द्धन पूजा विजयी भएको कुरा प्रकाशमा आएको छ । यसर्थमा अबको २ वर्ष अनेसास पूजाको नेतृत्वमा रहने कुरा निश्चित भएको छ। २०७९ असार २५ गते भएको…
Read More...