Browsing Category

Literary Festival & Event

महाकवि सिद्धिदासको १ सय ५५ औं जन्म जयन्तीमा गजल वाचन

काठमाडौँ — नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १ सय ५५ औं जन्म जयन्तीको अवसरमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा गजल वाचन गरिएको छ । नेपाल भाषाको गजल विधामा सिद्धिदासलाई नै पहिलो लेखक मानिन्छ र उनकै गजलबाट यो परम्परा…
Read More...

गुलजार ए अदबद्वारा कवि सम्मेलन सम्पन्न

नेपालगञ्ज,  गुलजार ए अदब साहित्यिक संगठनले निरन्तर उर्दु कवि सम्मेलन र अन्य साहित्यिक गतिविधि गर्दै आएको छ। बाँकेका उर्दु साहित्यकारहरूको साझा सङ्गठन यस संगठनले उर्दु भाषा सँगसँगै अन्य सबै भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गत केही…
Read More...

साझा प्रकाशनले पुस्तक प्रदर्शनी सुरु ‘एक रुपैयाँमै पुस्तक’

काठमाडौँ — साझा प्रकाशनले पुल्चोकस्थित केन्द्रीय कार्यालयमा पुस्तक प्रदर्शनी सुरु गरेको छ । पुस्तक प्रदर्शनीमा एक रुपैयाँमै पनि पुस्तक खरिद गर्न सकिन्छ । प्रदर्शनीमा वासुदेव शर्मा लुइँटेलको कवितासंग्रह ‘भीमसेनपाती’को मूल्य एक रुपैयाँ रहेको…
Read More...

कवि डन कार्कीको “परदेशी मन”को परिचर्चा कार्यक्रम सम्पन्न

साहित्यिक पत्रकार संघ (Literary Journalist Association) आज २०७९ भदौ २८ थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा कवि डन कार्की (अमेरिका)को कविताकृति "परदेशी मन"को परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम…
Read More...

प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार अर्पण

‘प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव–२०७९ पुरस्कार अर्पण कार्यक्रम सम्पन्न गरिएको छ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले भारतको दार्जिलिङका वरिष्ठ साहित्यकार नरबहादुर दाहालसहित नेपाली वाङ्मयका विभिन्न विधामा विशिष्ट योगदान…
Read More...

कोलकातामा चतुर्थ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

कोलकाता, भारत — भारतको सांस्कृतिक सहर कोलकातामा चतुर्थ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ । कोलकाताका नेपाली भाषीले नेपाली भाषा, साहित्य, कला र संस्कृति जगेर्ना गर्न विविध गतिविधि तथा कार्यक्रमहरु ग्रिरहन्छन्  । साहित्यिक…
Read More...

नेपाल बङ्गलादेश स्रष्टा सम्मेलन कार्यक्रम सम्पन्न

काठमाडौँ नेपाल बंगलादेश स्रष्टा सम्मेलन कार्यक्रम सम्पन्न भएको छ र अतिथी कविहरु स्वेदेश फर्किएका छन्  । अभिव्यक्ति’ द्वैमासिक साहित्यिक पत्रिकाको निमन्त्रणामा छ दिने नेपाल भ्रमणमासातजना बङ्गलादेशी साहित्यकारको टोली आएको थियो । बङ्गलादेश…
Read More...

काठमाडौंमा बङ्गलादेशका स्रष्टाहरूलाई सम्मान

साहित्यिक पत्रिका ‘अभिव्यक्ति’ले हिजो दिउँसो राजधानीमा बङ्गलादेशबाट आएका स्रष्टाहरूको सम्मान कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा बङ्गलादेशका स्रष्टाहरू शेली सेनगुप्ता, डा. अनवरा सैयद हक, प्रा.डा. दिलारा हाफिजले कविता वाचन गरेका थिए…
Read More...

श्रष्टा साँझ अमेरीकाले लोकार्पण,सम्मान, नेपाली पुस्तकको प्रदर्शनी कार्यक्रम गर्यो

(अमेरिका), श्रष्टा साँझ अमेरीकाले लोकार्पण र सम्मान कार्यक्रम गर्यो साहित्य क्षेत्रमा समसामयिक विषयहरूमा निरन्तर छलफल चलाउँदै आएको छ श्रष्टा साँझ अमेरिकाले । विगत पाँचवर्षदेखि सक्रिय श्रष्टा साँझको पाँचौँ वार्षिक उत्सवका अवसरमा आइतबार…
Read More...

दार्जिलिङको विराट साहित्य उत्सव सम्पन्न भयो

विश्व नेपाली महासङ्घको भारत शाखाले २७ र २८ अगस्ट, २०२२ मा आयोजना गरेको विराट साहित्य उत्सव हर्षोल्लासका साथ सम्पन्न भयो। यसमा नेपाल र भारतका विभिन्न प्रान्तका साहित्यिकहरूको समागत थियो। दुई दिन साहित्यको अमृत सरोवरमा केही साहित्यिक…
Read More...