Browsing Category

Literary Festival & Event

साहित्य सङ्गमद्वारा सात स्रष्टा सम्मानित

साहित्य सङ्गम मकवानपुरले सात स्रष्टालाई सम्मान गरेको छ। सङ्गमले ‘मकवानपुर साहित्यश्री सम्मान २०८०’बाट साहित्यकार इन्द्रजित शर्मा चौलागाईंलाई नगद १५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको छ। सङ्गमका पूर्वउपाध्यक्ष समेत रहेका चौलागाईंलाई…
Read More...

नेपाली नाटकमा विशेष विमर्श सम्पन्न

काठमाडौं । कविडाँडा साहित्य समाज, चितवनले काठमाडौंस्थित सर्वनाम थिएटरसँग सहकार्य गर्दै एक दिने ‘राष्ट्रिय नाटक विमर्श’ सम्पन्न गरेको छ । शनिबार सर्वनाममा आयोजित कार्यक्रममा कविडाँडा साहित्य समाजले चर्चित नाटककार मनबहादुर मुखियालाई १० हजार…
Read More...

प्रज्ञा-प्रतिष्ठानसँगको सहकार्यमा दुईदिने किरात राई प्राज्ञिक सङ्गोष्ठी सम्पन्न

काठमाडौँ ।२०८० फागुन २७ गतेआइतवार । 'पुर्ख्यौली ज्ञान सन्तानलाई वरदान:समृद्ध समाज बौद्धिक अभियान’को नारासहित नेपाल प्रज्ञा-प्रतिष्ठानको सहकार्य र किरात राई प्रज्ञा परिषद्को आयोजनामा चौथो किरात राई प्राज्ञिक सङ्गोष्ठी सम्पन्न भएको थियोे…
Read More...

तेस्रो आदित्य मोक्षधाम काव्य गोष्ठी”

सम्पन्न २०८० चैत १२, पनौती कुशादेवी, काभ्रे । आज "तेस्रो आदित्य मोक्षधाम काव्य गोष्ठी" कार्यक्रमको आयोजना सम्पन्न भएको छ । साहित्यिक पत्रकार संघ र आदित्य मोक्षधामको संयुक्त निमन्त्रणामा राजधानी…
Read More...

अक्षर समूहले मनायो विश्व कविता दिवस

विश्व कविता दिवस २१ मार्चको अवसर पारेर अक्षर समूह चितवनले बिहीबार गैंडाकोटमा कवितावाचन कार्यक्रम सम्पन्न गरेको छ । गैंडाकोटस्थित द नारायणी रिसोर्टमा आयोजित कार्यक्रममा स्रष्टाहरुले कविता, गीत र मुक्तक सुनाएका थिए । ती सबै रचनाले समसामयिक…
Read More...

इलाममा चैत १६ र १७ गते साहित्य महोत्सव हुँदै

इलाम– इलाममा यही चैत १६ र १७ गते इलाम साहित्य महोत्सव आयोजना गरिने भएको छ । इलाम नगरपालिकाअन्तर्गतको साहित्य, कला, संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको आयोजनामा महोत्सव हुनलागेको हो । प्रतिष्ठान संयोजक प्रकाश थाम्सुहाङका अनुसार…
Read More...

प्रज्ञा-प्रतिष्ठानको लुम्बिनी प्रदेश एकदिने आख्यान महोत्सव तथा पूर्णिमा स्रष्टा सम्मान कार्यक्रम…

बाँके,कोहलपुर नेपाल प्रज्ञा -प्रतिष्ठानको प्रमुख आयोजना र कोहलपुर नगरपालिका तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सहआयोजनामा 'लुम्बिनी प्रदेश एकदिने आख्यान महोत्सव'को आयोजना गरिएको थियोे । यस कार्यक्रममा पूर्णिमा साहित्य…
Read More...

नारी स्रष्टा विशेष साहित्यिक कार्यक्रम सम्पन्न

काठमाडौं । भूगोल साहित्य समाजको आयोजनामा नारी स्रष्टा विशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा विभिन्न सर्जकहरूले आफ्ना काव्य रचना वाचन गरे । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा सोमबार आयोजित कार्यक्रमका प्रमुख अतिथि…
Read More...

शङ्कर लामिछानेको ९६ औं जन्मजयन्ती विशेष कार्यक्रमको आयोजना गरी मनाइयो

२०८० चैत ५, काठमाडौं । विशिष्ट निबन्धकार शङ्कर लामिछानेको ९६ औं जन्मजयन्ती आज यहाँ एक विशेष कार्यक्रमको आयोजना गरी मनाइयो । शङ्कर लामिछाने प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा वक्ताहरूले लामिछानेको योगदानको…
Read More...