Browsing Category

Literary Festival & Event

हेटौँडामा बृहत् गजल उत्सव आयोजना

गजल मञ्च मकवानपुरको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौँडामा बृहत् गजल उत्सव आयोजना भएको छ। उत्सवअन्तर्गत गजलवाचन, गायन र गजलका विषयमा बहस गरिएको छ। ‘नेपाली गजल : यात्रा र गन्तव्य’ विषयमा गजलकारहरू घनेन्द्र ओझा, बाबु त्रिपाठी र  शीतल…
Read More...

बाबुराम आचार्य : जीवनी र व्यक्तित्व’ विषयक प्रवचन प्रस्तुत

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, सामाजिक शास्त्र विभागले इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा इतिहास शिरोमणिको १३७औँ जन्मजयन्ती मनाएको छ । उक्त अवसरमा ‘बाबुराम आचार्य : जीवनी र व्यक्तित्व’ विषयक प्रवचन प्रस्तुत…
Read More...

प्रज्ञा-प्रतिष्ठानमा चाम्लिङ भाषा साहित्यबारे विमर्श

नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृ‌भाषा) विभागले मासिक रूपमा आयोजना गर्दै आएको मातृ‌भाषा साहित्य शृङ्खलाको नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले ब्यानर पाठ गरेर उद्घाटन गर्नुभएको थियोे। यसै क्रममा सदस्य सचिव…
Read More...

ताप्लेजुङमा ‘सिर्जना-उत्सव’ सम्पन्न

फुङलिङ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानकाे आयाेजना र फुङलिङ नगरपालिका तथा कञ्चनजंघा साहित्य प्रतिष्ठान ताप्लेजुङकाे सहयाेगमा फागुन २६ गते फुङलिङस्थित सिटी हलमा सिर्जना उत्सव सम्पन्न भएकाे छ । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष…
Read More...

‘भैरव अर्याल स्मृति सम्मान’ बाट हास्यव्यङ्ग्यकार लामिछाने सम्मानित

मकवानपुर,  भैरव अर्याल स्मृति सम्मानबाट हास्यव्यङ्ग्यकार मीनप्रसाद लामिछाने सम्मानित हुनु भएको छ । साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरद्वारा संयुक्त रुपमा सम्मान कार्यक्रम आयोजना गरिएको हो । सिस्नुपानी नेपाल मकवानपुरका…
Read More...

अभिनवको तेइसौँ वार्षिकोत्सवमा कवि गोष्ठी र सम्मान अर्पण सम्पन्न

काठमाडौं, ।अभिनव साहित्य समाजले २६५ औं मासिक शृङ्खला अन्तर्गत तेइसौँ वार्षिकोत्सव, कवि गोष्ठी र वेदमणि अभिनव गजल पुरस्कार तथा सम्मान अर्पण समारोह सम्पन्न गरेको छ । प्राज्ञ दिनेशराज पन्तज्यूको प्रमुख आतिथ्य, विमल अर्यालको सभापतित्व, शारदा…
Read More...

बंगलादेश र नेपालका साहित्यकारहरुको चारदिने साहित्यिक कार्यक्रम ढाकामा सम्पन्न

बंगलादेश । नेपाल मैत्री समाजको आयोजनामा बंगलादेश र नेपालका साहित्यकारहरुको चारदिने साहित्यिक कार्यक्रम  कक्स बजार र ढाकामा सम्पन्न भएको छ । विश्व साहित्य केन्द्रको सभागृहमा सम्पन्न समारोहका प्रमुख अतिथि संसद सदस्य अब्दुल्लाह अल कैसर हसनात…
Read More...

प्रज्ञा गजल महोत्सव-२०८० सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा गजल महोत्सव–२०८०’ आयोजना गरेको छ ।  प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर प्रज्ञा गजल महोत्सवको उद्घाटन गरेका हुन् । उनले कवि र  गजलकारले आफ्नैविरुद्ध उभिएर पनि सिर्जना…
Read More...

बकैया कला–साहित्य महोत्सव–२०८० सम्पन्न

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरले आयोजना गरेको दुई दिने बकैया कला–साहित्य महोत्सव–२०८० सम्पन्न भएको छ । झरना साहित्यले बकैया गाउँपालिका–९, शिखरपुरस्थित कालीदेवी माविमा शुक्रबार र शनिबार दुई दिने…
Read More...

भीमफेदीया”को संस्मरण, कथा-लघुकथा कृति “सम्झना बिर्सना” लोकार्पित

२०८० फागुन ११, काठमाडौं । साहित्यिक पत्रकार संघले आज साहित्यकार सुभाषचन्द्र पौडेल "भीमफेदीया"को संस्मरण, कथा-लघुकथा कृति "सम्झना बिर्सना"को लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो । सामाजिक विकास समाजको अनामनगर…
Read More...