Browsing Category

Literature

निबन्धकार ग्वंगःको निबन्धकृति ‘मै एक मै अनेक’ सार्वजनिक

भक्तपुर । अग्रज निबन्धकार एवम् संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःद्वारा लिखित निबन्धकृति ‘मै एक मै अनेक’ एक कार्यक्रमकाबीच लोकार्पित भएको छ । सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नारायणमान विजुक्छे रोहितले प्रकाशित कृति…
Read More...

प्रकाश तिवारीको उपन्यास ९६ गड्डी माथि अन्तरक्रिया सम्पन्न

काठमाडौं । उपन्यासकार प्रकाश तिवारीको उपन्यास ९६ गड्डीमाथि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान तथा नेपाल स्रष्टा समाजद्धारा आयोजित समकालीन नेपाली उपन्यासका स्वर तथा ९६ गड्डी उपन्यास विषयक अन्तरक्रिया कार्यक्रम…
Read More...

भट्टाचार्यलाई “साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान” र सिंहलाई “के. के. बालवाङ्मय कला साधना सम्मान

बालवाङ्मय तथा अनुसन्धान केन्द्रले बालबालिकाका क्षेत्रमा लामो समयदेखि क्रियाशील नूपुर भट्टाचार्य र वरिष्ठ चित्रकार अशोकमान सिंहलाई सम्मान गरेको छ । केन्द्रले आफ्नो १२ औँ वार्षिक उत्सवका अवसरमा भट्टाचार्यलाई २०८१ सालको “साहित्य…
Read More...

सापसले सर्जकहरु मोहन सिटौला र सुरेन उप्रेतीलाई सम्मान गर्‍यो

काठमाडौं साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा वरिष्ठ सर्जक मोहन सिटौला (अमेरिका)लाई अभिनन्दन गर्‍यो । यसैगरी कवि सुरेन उप्रेती (क्यानडा)लाई "व्यथित काव्य डायस्पोरा सम्मान"बाट…
Read More...

ईश्वरमणि अधिकारीको ‘सम्बोधिका’लाई लेखक कृति पुरस्कार, तारा पाखेलाई सम्मान

पोखरा । नेपाली लेखक सङ्घ कास्कीले हरेक वर्ष प्रदान गर्ने गण्डकी प्रदेशस्तरीय ‘लेखक कृति पुरस्कार–२०८०’ साहित्यकार ईश्वरमणि अधिकारीद्वारा लिखित मुक्तकसङ्ग्रह ‘सम्बोधिका’ कृतिलाई प्रदान गरिने भएको छ । साहित्यकार दीपक समीपको संयोजकत्वमा…
Read More...

गजेन्द्र सिंह क्षेत्री स्मृति रम्बास कविता प्रतियोगिताका लागि कविता आह्वान

अरुणाचल प्रदेश भारत देशको सुदुर उत्तरपूर्वमा स्थित एउटा राज्य । यस राज्यमा एउटा सानो शहर छ जसको नाम हो पासिघाट। स्वर्गीय गजेन्द्र सिंह क्षेत्री पासिघाट शहरको मात्र नभनेर पुरै अरुणाचल प्रदेशको पहिलो नेपाली कवि भन्दा पनि कुनै अतिशियोक्ति…
Read More...

प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान-२०८१ युवा कवि मनोज भण्डारीलाई

नेपाल स्रष्टा समाजले प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान-२०८१ युवा कवि मनोज भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ । सिर्जनात्मक क्षेत्रमा सक्रिय भण्डारीलाई नेपाली भाषा र साहित्यको कविता क्षेत्रमा योगदान गरेवापत उक्त सम्मान प्रदान गर्ने…
Read More...