Browsing Category

Literature

नेपाली कविताका लघुतम उपविधा’ गोष्ठी– आयोजना

काठमाडौँ। नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा ‘नेपाली कविताका लघुतम उपविधा’ विषयक विमर्श कार्यक्रम आयोजना गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले…
Read More...

बाबुराम श्रेष्ठ ‘यात्री’को काव्यकृति ‘बूढो समय’ सार्वजनिक

कवि बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ शनिबार राजधानीमा सार्वजनिक गरिएको छ । गीतकार डा. कृष्णहरि बराल, कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, ज्ञानु अधिकारी, महेश पौडेल र सुरेश किरणले संयुक्त रुपमा पुस्तकको लोकार्पण…
Read More...

कवितामा तीन पुस्ता

–जनक कार्की कुनैपनि देशको चेतनाको स्तर मापन गर्नका लागि त्यहाँको कला र साहित्यलाई मूख्य आधार बनाउन सकिन्छ । जुन देशमा कला र साहित्यको विकास तिब्र गतिमा हुन्छ, त्यहाँको चेतनाको विकासले पनि रफ्तार लिन सक्छ । समाज जिउँदै छ है भनेर बताउने…
Read More...

पदमश्री पुरस्कारका लागि ५ वटा पुस्तक छनोट

यो वर्षको पदमश्री पुरस्कारका लागि ५ वटा पुस्तक छनोटमा परेका छन् । खेमकला हरिकला समाज कल्याण प्रतिष्ठानले पुस्तक छनोटका लागि गठन गरेको खुल्ला स्वतन्त्र निर्णायक समितिले ५ वटा पुस्तक पुरस्कारका लागि सिफारिस गरेको छ । जसमा डा.नवराज लम्सालको…
Read More...

पुस्तक समीक्षा: ‘अनुभूतिको अवतरण’ मेरो आँखामा

नेपाली साहित्यमा विशेषगरी अब्बल कविता सिर्जना गर्नेमध्यकी कवि हुन् रञ्जना निरौला । कवि मनकी धनी उनै रञ्जनाले जीवनको अनुभव र अनुभूतिलाई निबन्धमार्फत अवतरण गराएकी छन् `अनुभूतिको अवतरण´ शीर्षकको निबन्धसङ्ग्रहमा । अनुभव, अनुभूति, भावना र…
Read More...

अनेसास केन्द्रीय सदस्यमा शकुन ज्ञवाली मनोनित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले केन्द्रीय सदस्यमा अमेरिकाको न्युयोर्क निवासी शकुन ज्ञवालीलाई मनोनित गरेको  छ ।  अनेसासको विधान बमोजिम मनोनित गर्नुपर्ने महिला सदस्यमा ज्ञवालीलाई मनोनित गरेको हो । मनोनित सदस्य ज्ञवालीसँग अनेसास…
Read More...

पुस्तक समीक्षाः ‘कविताको कथा’ भित्रका भाव चित्रहरु

नेपाली साहित्यमा कविता , निबन्ध , नाटक र आख्यान गरी चार प्रमुख विधा मानिन्छन् । विधात्मक दृष्टिकोणले सबै उत्तिकै महत्वपूर्ण रहेका छन् । रुचिका दृष्टिकोणले पनि कुन कम र कुन बेसी छुट्याउन सकिदैन । स्रष्टाहरुले घरायसी परिवेश वा सामाजिक वातावरण…
Read More...

श्रेष्ठको ‘मृत्यु उत्सव होस’ कवितासंग्रह विमोचन

१४ असार । सुसेली साहित्यिक प्रतिष्ठान दक्षिणकाली–३ फर्पिङ सोखेलले डा. शेखरकुमार श्रेष्ठको ‘मृत्यु उत्सव होस’ कवितासंग्रहको विमोचन गरेको छ । साहित्यकार किशोर पहाडी, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, उपप्रमुख वसन्ती तामाङ…
Read More...

डा. दीपकप्रकाश बास्कोटाको ‘निष्ठाको यात्रा’ लोकार्पण

काठमाडौँ । नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष डा. दीपकप्रकाश बास्कोटाको आत्मकथा ‘निष्ठाको यात्रा’ लोकार्पण भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले डा. बास्कोटाको जीवन बहुआयामिक, ऊर्जावान्, हरेक क्षेत्रमा सक्रिय…
Read More...

बाह्रखरीकथा प्रतियोगिता चौंथो संस्करणको घोषणा

बाह्रखरी कथा प्रतियोगिता–२०७९’ घोषणा काठमाडौं, साउन १५ गते । १२खरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता–२०७९’ घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस वर्षको प्रतियोगिता घोषणा गरिएको हो । यो कथा प्रतियोगिताको चौंथो संस्करण…
Read More...