Browsing Category

Literature

गोविन्दराज भट्टराईको ‘निर्वाचित निबन्धावली’ सार्वजनिक

अंग्रेजी भाषाका प्राध्यापक गोविन्दराज भट्टराईले आफ्नो परिवेश तथा समय–समाजको सन्दर्भमा लेखेका आत्मपरक १९ निबन्धको संग्रह ‘निर्वाचित निवन्धावली’ प्रकाशनमा आएको छ । विशेषत आफ्नो प्राध्यापकीय जीवन र दैनिकी तथा कोरोनाकालमा बेहोरेका…
Read More...

धच गोतामे स्मृति सम्मान‘अन्तत:यन्त्रणा’ लाई

काठमाडौँ — झन्डै आधा शताब्दी लामो साहित्यिक क्रियाशीलता र आख्यानकारिताका लागि कथाकार परशु प्रधानलाई यस वर्षको दीप–गोविन्द स्मृति सम्मान प्रदान गरिएको छ । आख्यानकार ध्रुवचन्द्र गौतमले आफ्ना बुवाआमा र दाजुभाइको स्मृतिमा स्थापना गरेको…
Read More...

साहित्यकार सूर्यप्रसाद लाकोजूका दुई कृति लोकार्पित

काभ्रे, साहित्यकार सूर्यप्रसाद लाकोजूको ‘अक्षरका स्वरुप’ मुक्तक संग्रह र ‘स्मृतिको आँखीझ्यालबाट’ नामक संस्मरणात्मक निबन्धहरूको संग्रह लोकार्पण गरिएको छ । आफ्नो जन्मदिनको अवसर पारेर उनले ती दुई कृतिको विमोचन बिद्यार्थीहरूको हातबाट एक…
Read More...

विप्लव ढकाल र राजकुमार दिक्पालका कृति पुरस्कृत

काठमाडौं, साउन २ । किरात एकेडेमीले विप्लव ढकालद्वारा लिखित भोजपुरको वाङमय र राजकुमार दिक्पालद्वारा लिखित आदिवासी विद्रोहको इतिहासलाई संयुक्तरुपमा किरात एकेडेमी कृति पुरस्कारद्वारा पुरस्कृत गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि ५० हजार…
Read More...

विश्वराज अधिकारीको कृति ‘मेघदूतमा के छ ?’ सार्वजनिक,

काठमाडौं,साहित्यकार विश्वराज अधिकारीको पछिल्लो कृति ‘मेघदूतमा के छ ?’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सचिव तथा कवि डा. शोभाकर पराजुली लगायतले उक्त कृति सार्वजनिक गर्नुभयो । अधिकारीले यस…
Read More...

साहित्यपोस्ट उत्तम कृति पुरस्कार २०७८’साहित्यकार भवानी खतिवडालाई 

साहित्यपोस्ट उत्तम कृति पुरस्कार २०७८’साहित्यकार: भवानी खतिवडालाई नियात्राकृति ‘घामभन्दा पहिले’लाई दिने निर्णय गरेकाे छ । पुरस्कृति कृतिको लेखकले ५० हजार रुपैयाँ नगद एवं ताम्रपत्रको सम्मान पत्र प्राप्त गर्नेछन् । गत वर्ष यो पुरस्कार केदार…
Read More...

साहित्यकार रमेश रञ्जन झासहित पाँच स्रष्टा पुरष्कृत

जनकपुर — मैथिली साहित्यकार, अभिनेता तथा निर्देशक रमेश रञ्जन झासहित पाँच स्रष्टालाई एक समारोहबीच शुक्रबार पुरष्कृत गरिएको छ । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले उनीहरूलाई नगद, प्रशस्तीपत्र तथा दोसल्ला…
Read More...

मोतिशोभा श्रेष्ठका दुई कृति लोकार्पण

काठमाडौँ — नेपाल भाषामा लेखिएको मोति शोभा श्रेष्ठको ‘नेपाल भाषाका लघु उपन्यास संग्रह’ र ‘नेपालमा घरेलु उद्योगको विकास’ पुस्तक लोकार्पण भएको छ । नेपाल भाषा एकाडेमीका कुलपति रत्न धाख्वाको प्रमुख आतिथ्यतामा आइबार मोतिशोभाको कृतिसहित सिर्जना…
Read More...

साहित्यकार सुमन वर्षालाई ‘गणेश स्मृति हेमन्ती साहित्य’ पुरस्कार

धनगढी । सुदूर पश्चिमाञ्चल साहित्य समाजले चर्चित साहित्यकार सुमन वर्षालाई सम्मानित गर्ने भएको छ । ‘अन्ततः यन्त्रणा’ उपन्यासमा सुदूर पूर्वी भेकको सामाजिक विषयलाई प्रमुख कथा बनाई नारी नियति र अस्मिताबारे चिन्तनशील लेखन गरेबापत उपन्यासकार…
Read More...

नितु पोखरेलको कवितासंग्रह ‘प्रयास’ लोकार्पण

काठमाडौँ । नितु पोखरेलद्वारा लिखित कविता संग्रह ‘प्रयास’ लोकार्पण भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा प्रमुख अतिथि नेकपा (एमाले)का सचिव एवम् पूर्वमन्त्री योगेश भट्टराईको उपस्थितिमा ‘प्रयास’को लोकार्पण गरिएको हो ।…
Read More...