Browsing Category

Literature

खुला गजल प्रतियोगितामा रोशन गुरुङ प्रथम

असार,१२ताप्लेजुङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आयोजित खुला गजल प्रतियोगितामा रोशन गुरुङ प्रथम हुनुभएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको गजल प्रतियोगितामा मिक्वाखोला गाउँपालिका–४ साँबाका गुरुङ प्रथम हुनुभएको हो ।…
Read More...

नारी साहित्य प्रतिष्ठानद्वारा पुरस्कार तथा स्रष्टा सम्मान

काठमाडौँ, नारी साहित्य प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बृहद कार्यक्रमको आयोजना गरि साहित्यिक गतिविधीमा संलग्न हुँदै विभिन्न क्षेत्रमा योगदान पुर्याएका साहित्यकारहरु डा. बेन्जु शर्मा रुकु कार्की तथा गीता खत्रीलाइ सम्मान…
Read More...

नेपाली लेखक सङ्घद्वारा एकलाख राशिको ‘विशिष्ट लेखक पुरस्कार’को स्थापना

११ अषाढ, काठमाडौँ । नेपाली लेखक सङ्घको काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पु¥याउने एकजना स्रष्टालाई एकलाख राशि सहितको विशिष्ट लेखक पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । नेपाली लेखक सङ्घका अध्यक्ष तथा…
Read More...

राष्ट्रिय कविता महोत्सव–२०७९’मा प्रथम भएको कविता

‘सङ्कल्प’ उपासना हुँ देशको म अर्चना हुँ देशको सुवास मग्मगाउँने म बासना हुँ देशको सुधा पिएर शैलको म मृत्तिका सजाउछु बनेर मेरुदण्डझैँ धरा उचाल्न सक्दछु । म मूल देशको कतै मुहान सर्न सक्दिनँ भनेर वीर जो लडे कदापि भुल्न सक्दिनँ तिनै…
Read More...

चारुशीला वाङ्मय प्रतिष्ठान’द्वारा पुरस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न

१०, अषाढ, काठमाडौँ । बागबजारस्थित हार्दिक होटलको शभाहलमा 'चारुशीला पुरस्कार तथा सम्मान' अर्पण कार्यक्रम सम्पन्न भएको छ । चारुशीला वाङ्मय प्रतिष्ठानकी संरक्षक चारुशीला मिश्रको संरक्षकत्वमा संस्थाका अध्यक्ष साहित्यकार डा. शैलेन्दुप्रकाश…
Read More...

‘पचली भैरव’नाटकलाई पुस्तकमा सार्वजनिक

काठमाडौँ —पचली भैरव सम्बन्धि नाटकको पुस्तक लोकार्पण गरिएको छ। आज टेकुस्थित कौसी थिएटरमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बौद्ध विद्वान यज्ञमानपति बज्राचार्य लगायतले नाटकको पुस्तक लोकार्पण गरेका हुन्।…
Read More...

सिम्रन क्षेत्रीको उपन्यास ‘झुमर’ सार्वजनिक

११,अषाढ, चितवन — सिम्रन क्षेत्रीको उपन्यास 'झुमर' सार्वजनिक भएको छ । साहित्यकार एलबी क्षेत्रीले शनिबार गैंडाकोटमा आयोजना भएको कार्यक्रममा उपन्यास विमोचन गरे । 'झुमर' सिम्रनको पहिलो उपन्यास हो । एडीबी पब्लिकेशनबाट प्रकाशित उक्त…
Read More...

रन्जना पराजुली लम्सालको”आर्तनाद” उपन्यासको लोकार्पण

साहित्यिक पत्रकार संघले आज २०७९ असार ११ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा उपन्यासकार रन्जना पराजुली लम्सालको उपन्यास "आर्तनाद"को लोकार्पण समारोहको आयोजना गर्‍यो। साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो…
Read More...

‘बेलबारी बालकथासङ्ग्रह’ सार्वजनिक

११,अषाढ, मोरङ। बेलबारी नगरपालिकाको सभा हलमा बेलबारी साहित्य विकास समितिद्वारा बेलबारीका २२ जना बालकथाकारहरूको ‘बेलबारी बालकथासङ्ग्रह’ सार्वजनिक गरिएको छ । बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यमा, साहित्यकारहरू हर्कमान…
Read More...

प्रज्ञाको नेपाली बाल निबन्ध प्रकाशन

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा नेपाली बाल निबन्ध’ प्रकाशन गरेको छ। प्रतिष्ठानको साहित्य (लोकवार्ता र बालसाहित्य) विभागले बाल निबन्ध प्रकाशित गरेको हो। विभागले यसअघि बालकथा र बाल गजलका संग्रह प्रकाशन गरेको थियो। बालगीत…
Read More...