Browsing Category

Literature

 रोल्पाको  जलजलामा साहित्य गुञ्जन

वैशाख ३, २०७९ रोल्पा — नयाँ वर्षको अवसर पारेर  रोल्पाको  जलजलामा साहित्यकारहरूले आफ्ना सिर्जना सुनाए । समुद्र सतहदेखि करिब ३ हजार मिटर माथिको पहाडमा पुगेर उनीहरूले नयाँ वर्ष वि सं २०७९ लाई अघिल्ला वर्षभन्दा भिन्न तरिकाले स्वागत…
Read More...

राधा दुलालको …‘कवितासंग्रह’सार्वजनिक

काठमाडौं, २ वैशाख । कवि तथा कथाकार राधा कार्की …शाश्वत आकृति’नामक कवितासङ्ग्रह लिएर आएकी छन् । उनको कवितासङ्ग्रह …शाश्वत आकृति’को नयाँ वर्षका दिन राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती,…
Read More...

प्रज्ञामा पुस्तक प्रदर्शनी 

चैत्र ३०, २०७८ काठमाडौँ — नेपाल प्रज्ञा–प्रतिष्ठानमा नयाँ वर्ष २०७९ का अवसरमा पुस्तक प्रदर्शनी सुरु भएको छ । बुधबार प्रज्ञा भवनको भानुभक्त कक्षमा ‘नयाँ वर्षमा नयाँ पुस्तक’ भन्ने सन्देशका साथ प्रदर्शनी सुरु गरिएको हो ।…
Read More...

सोफाजद्वारा जयदेव भट्टराई सम्मानित

२९, चैत्र, काठमाडौँ  ललितकला पत्रकार समाज -सोफाज_ले ललितकला पत्रकारिता क्षेत्रमा योगदान गरेकालाई सम्मानित एवं पुरस्कृत गरेको छ । समाजद्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा मधुपर्कका सम्पादक जयदेव भट्टराईलाई सोफाज ललितकला पत्रकारिता…
Read More...

साहित्यकार पवन आलोकको नियात्रासंग्रह प्रकाशित

काठमाडौँ ३० चैत्र, नियात्राकार पवन आलोकको नयाँ नियात्रासंग्रह …‘पहाड र लमतन्न समुद्र” लोकार्पण भएको छ । साझा प्रकाशनका महाप्रवन्धक प्रल्हाद पोख्रलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष…
Read More...

चौथो साधारण सभा तथा भाषा दिवस सम्पन्न

  काठमाडौँ, २०७८ चैत २९ गते मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको चौथो वार्षिक साधारण सभा तथा भाषा दिवस कार्यक्रम त्रिभुवन विश्वविद्यालय घडी भवनको सभाहलमा सञ्जालका आजीवन सदस्यहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भयो ।…
Read More...

गीत गजल शीतल  विशेष कार्यक्रम २०७८ सम्पन्न

२८,चैत्र, काठमाडौँ, नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा  लेखनकुञ्जको कुञ्ज नाटकघरमा घोष्ट राइटिङको आयोजनामा गीत गजल र शीतल कार्यक्र भव्य रुपमा सम्पन्न भएको छ  । कार्यक्रमका मुख्य आकार्षक स्रस्टा  गीतकार तथा कवि अमर वान्तुले …
Read More...

नेपाल–भारत साहित्य महोत्सवको मिति तोकियो

काठमाडौं, नेपाल–भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल–भारत साहित्य महोत्सव २०२२ काठमाडौंमा आगामी २०७९ बैशाख १६–१८ मा हुनेभएको छ । महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व र मेरठ लिटरेरी…
Read More...

  दयाकृष्ण राईको कवितासंग्रह ‘अश्वेत महावाणी’ सार्वजनिक

चैत्र २७, २०७८ काठमाडौं — बेलायतलाई कर्मथलो बनाउँदै आएका भोजपुर, ठूलोदुङ्माका कवि तथा निबन्धकार दयाकृष्ण राईले नयाँ कविता कृति ‘अश्वेत महावाणी’ सार्वजनिक गरेका छन् । ब्रिटिस गोर्खा सेनाबाट सेवा निवृत्त राईको कृतिलाई हालै…
Read More...