Browsing Category

Literature

रमेश प्रभातको ‘अलिकति फरक कुरा’ सार्वजनिक

चितवन, २०८० वैशाख । समीक्षक रमेश प्रभातको निसमालोचना कृति ‘अलिकति फरक कुरा’ सार्वजनिक गरिएको छ । समीक्षक रमेश प्रभात, प्रकाशक रेखा श्रेष्ठ, कवि प्रकाश चापागाईं, कवि तथा आख्यानकार एल् बी क्षेत्री, अन्वेषक कर्ण बानियाँ तथा कवि एवम् निबन्धकार…
Read More...

कट्टेलको कृति ‘जीवनचरित्र ‘ लोकार्पण

फिक्कल २०८१ वैशाख, लेखक इच्छाराम कट्टेलको श्री १०८ स्वामी सोमेश्वरानन्दको जीवनीमा आधारित ‘जीवनचरित्र ‘ नामक पाँचौँ कृति लोकार्पण भएको छ । संस्थाका अध्यक्ष देवीप्रसाद गौतमको अध्यक्षता, प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्य रहेको…
Read More...

‘शप्तदश संस्कार’ महाकाव्य लोकार्पण

लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा भद्रपुर १० चन्द्रगढीस्थित दुर्गा पञ्चायन मन्दिरको सभाहलमा कवि तथा हाँस्यव्यङ्यकार कोमलप्रसाद पोखरेलले महाकाव्यकार रघुनाथ राधाशरण रिमाल अपूर्णको शप्तदश संस्कार नामक महाकाव्य लोकार्पण गरिएको छ ।…
Read More...

रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशित

काठमाडौं । साहित्यकार रवीन्द्र समीरको उपन्यास पैसाको उडान प्रकाशित भएको छ । लघुकथामा अब्बल मानिने रवीन्द्र समीरले प्रयोगवादी उपन्यास लेखनमा लागिरहेका छन् । ‘मृत्युको आयु’, ‘कोरोना तन्त्र’जस्तै ‘पैसाको उडान’ पनि लघुकथा शैलीमा लेखिएको उपन्यास…
Read More...

“पञ्चकोट साहित्य सम्मेलन” कार्यसमिति गठन

२०८१ वैशाख १२, काठमाडौं । आज पञ्चकोट साहित्य सम्मेलनको कार्यसमिति गठन गरिएको छ। साहित्यिक पत्रकार सङ्घका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा गठित १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षहरूमा सापसका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर…
Read More...

ईश्वर चाम्लिङको ‘गीतको कथा’ लोकार्पण

काठमाडौं । स्रष्टा ईश्वर चाम्लिङको गीतसंग्र्रह ‘गीतको कथा’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच गीतकार संघ नेपालको आयोजनामा उक्त कृति लोकार्पण गरिएको हो । गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाको सभापत्वि, नेपाल प्रज्ञा…
Read More...

आँचल साहित्य कला पुञ्ज मकवानपुरले १० स्रष्टाहरूलाई सम्मान गर्दै

आँचल साहित्य कला पुञ्ज मकवानपुरले १० स्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । आँचलले वर्षेनी ९ स्रष्टाहरूलाई फरक फरक विधाका सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेको छ । रु. १० हजार १ राशिको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान २०८०…
Read More...

नरेश राईको पुस्तक ‘पानी पतिया’ सार्वजनिक

काठमाडौँ — काठमाडौँ मण्डला थिएटरमा आयोजित एक कार्यक्रममा लेखक काङमाङ नरेश राईको गोर्खा भर्तीबारे लेखिएको ऐतिहासिक तथा अनुभूतिपरक निबन्धको पुस्तक ‘पानी पतिया’ सार्वजनिक गरिएको छ। मुन्धुम अध्येता भोगीराज चाम्लिङ, राजनीतिकर्मी मानुषी…
Read More...

महिला पुस्तक प्रदर्शनी सुरु: वैशाख ११ देखि १५ गतेसम्म

काठमाडौँ- पारिजात स्मृति केन्द्रको आयोजनामा यही वैशाख ११ गतेदेखि १५ गतेसम्म महिला पुस्तक प्रदर्शनी हुने भएको छ। पारिजातको २१ औं स्मृति दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाको सौजन्यमा राष्ट्रिय सभागृहमा पुस्तक प्रदर्शनी हुन लागेको हो।…
Read More...

पठन र लेखन संस्कृतिको विकास गर्न ‘कर्णाली साहित्य महोत्सव’ हुँदै

वीरेन्द्रनगर- पठन र लेखन संस्कृतिको विकास गर्न कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको छ। फ्युचर नेपाल र कर्णाली रिडर्स सोसाइटीको आयोजनामा मंगलबार ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको हो।…
Read More...