Browsing Category

Literature

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८०’ घोषणा

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापनाको १४औं वार्षिकोत्सवको अवसर पारेर ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८०’ घोषणा गरेको छ । सोमबार प्रतिष्ठानमा १४औं वार्षिक उत्सव मनाउँदै प्रतिष्ठानले सो…
Read More...

सबी श्रेष्ठले लेखेको मुक्तककृति ‘अपरिभाषित आभा’ लोकार्पण

काठमाडौं । काठमाडौँमा आयोजित एक समारोहकाबी कवि सबी श्रेष्ठको मुक्तककृति ‘अपरिभाषित आभा’ सार्वजनिक गरिएको छ । कार्यक्रम प्रमुख अतिथि साहित्यकार उषा शेरचनलगायतका अतिथिहरूले कृति सार्वजनिक गरेका थिए । कृति सार्वजनिक गर्दै…
Read More...

एलियनलाई प्रश्न’ बालकथासंग्रह प्रकाशित

पूर्वशिक्षक तुलसी पण्डितको बालकथासंग्रह ‘एलियनलाई प्रश्न’ प्रकाशित भएको छ। तीन दशकसम्म शिक्षण पेसामा रहेका भरतपुर– १३ चम्पानगरका पण्डितको पुस्तकमा चित्रसहितका १८ वटा बालकथा संग्रहित छन्। पण्डितले बालबालिकालाई साहित्यमा रुचि बढाउने…
Read More...

ढुंगानाको फोटो किताब ‘प्यान्डामिक थ्रु द लेन्स’ सार्वजनिक 

कोरोना महामारीको समयमा मुलुकले भोगेको त्रासदीमा खिचिएका तस्बिरहरूको संकलन ‘प्यान्डामिक थ्रु द लेन्स’ सार्वजनिक भएको छ। पुस्तकमा नयाँ पत्रिकार्मी दीपेन्द्र ढुंगानाले खिचेका त्रासदीका विभिन्न अवस्थाका तस्बिरहरू समेटिएका छन्। किताबमा…
Read More...

कवि गोमा रानाको कवितासङ्ग्ररह ‘सात सुमुद्रपारिबाट’ सार्वजनिक

कवि गोमा रानाको कवितासङ्ग्ररह ‘सात सुमुद्रपारिबाट’ सार्वजनिक गरिएको छ। लामो समयदेखि रेडियो पत्रकारिता र कविता लेखनमा सक्रिय गोमा राना आफ्ना ७१ वटा कविताहरूमार्फत् सार्वजनिक भएकी हुन् । युकेका विभिन्न सामाजिक सङ्घसंस्थाहरूमा क्रियाशील गोमाको…
Read More...

मुक्तिनाथ दर्शन त्रैमासिकको नयाँ अङ्क सार्वजनिक

मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, मुक्तिनाथ दर्शन त्रैमासिक, नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्रको संयुक्त तत्त्वावधानमा सञ्चालित मानव पुस्तकालयको तेईसौँ अध्यायको कार्यक्रम वैशाख ८ गतेका दिन सुकेधारास्थित जेष्ठ नागरिक मिलन…
Read More...

‘चरैवेति’ उपन्यास लोकापर्ण तथा परिसंवाद कार्यक्रम सम्पन्न

नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात हलमा आयोजित एक कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, लेखक भुवनहरि सिग्देल, समीक्षकद्वय डा. अशोक थापा र सुमन वर्षाका र सुनपकुवा मा. वि. मोरङका संस्थापक प्रधानाध्यापक प्रेमचन्द्र सापकोटाले संयुक्त रूपमा कृति…
Read More...

घुम्ती कविगोष्ठीमा पुरस्कार स्थापना

काठमाडौं, २०८१ वैशाख । घुम्ती कविगोष्ठी नेपालले हरेक वर्षको साउन महिनामा प्रदान गर्ने गरी काव्य विधाका दुई ओटा पुरस्कार स्थापना गरेको छ । घुम्ती-नालाङ काव्य पुरस्कारका लागि घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष, साहित्यसेवी श्री माधवलाल…
Read More...

पोषण पाण्डे तीर्थ सदन पुरस्कार स्रष्टा मन्दिरा मधुश्रीलाई

नेपाली साहित्यमा विशिष्ट स्थान बनाउनु भएका कथाकार तथा कवि पोषण पाण्डे को ३२ औं स्मृति दिवस कार्यक्रम वैशाख ७ गते शुक्रबार मनाइयो । उक्त अवसरमा पोषण पाण्डे तीर्थ सदनले मोरङ, विराटनगर ( हाल भक्तपुर ) निवासी साहित्यकार मन्दिरा मधुश्रीलाई…
Read More...

१४ लेखकहरू सम्मानित

मकवानपुर, २०८१ बैशाख, साहित्य सङ्गम मकवानपुरले वर्ष २०८० भित्र पुस्तक प्रकाशन गराएका लेखकहरूलाई एकै मञ्चमा सम्मान गरेको छ । सम्मानित स्रष्टाहरूको पुस्तक र नामावली यसप्रकार रहेको छः १) माटोको मोह- तुलसी घिमिरे, २) महाकाश- मुना अर्याल, ३)…
Read More...