Trending Now

Browsing Category

Literature

घुम्ती कविगोष्ठीमा पुरस्कार स्थापना

काठमाडौं, २०८१ वैशाख । घुम्ती कविगोष्ठी नेपालले हरेक वर्षको साउन महिनामा प्रदान गर्ने गरी काव्य विधाका दुई ओटा पुरस्कार स्थापना गरेको छ । घुम्ती-नालाङ काव्य पुरस्कारका लागि घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष, साहित्यसेवी श्री माधवलाल…
Read More...

पोषण पाण्डे तीर्थ सदन पुरस्कार स्रष्टा मन्दिरा मधुश्रीलाई

नेपाली साहित्यमा विशिष्ट स्थान बनाउनु भएका कथाकार तथा कवि पोषण पाण्डे को ३२ औं स्मृति दिवस कार्यक्रम वैशाख ७ गते शुक्रबार मनाइयो । उक्त अवसरमा पोषण पाण्डे तीर्थ सदनले मोरङ, विराटनगर ( हाल भक्तपुर ) निवासी साहित्यकार मन्दिरा मधुश्रीलाई…
Read More...

१४ लेखकहरू सम्मानित

मकवानपुर, २०८१ बैशाख, साहित्य सङ्गम मकवानपुरले वर्ष २०८० भित्र पुस्तक प्रकाशन गराएका लेखकहरूलाई एकै मञ्चमा सम्मान गरेको छ । सम्मानित स्रष्टाहरूको पुस्तक र नामावली यसप्रकार रहेको छः १) माटोको मोह- तुलसी घिमिरे, २) महाकाश- मुना अर्याल, ३)…
Read More...

‘विश्वज्योति काव्य सम्मान’ स्थापना

नेपाली साहित्यका विविध क्षेत्रमा विगत २५ वर्षदेखि क्रियाशील एपेक नेपालले ‘विश्वज्योति काव्य सम्मान’ स्थापना गरेको छ। एपेकका संयोजक कवि राजेन्द्र शलभको अध्यक्षतामा हिजो बैशाख ७ गते बसेको संस्थाको बैठकले हालै असामयिक निधन भएकी संस्थाका…
Read More...

बालकविता” विषयक विचारगोष्ठी तथा पुस्तक लोकार्पण

नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा २०८० चैत २५ गते "बालवार्ताको सापेक्षतामा बालकविता" विषयक विचारगोष्ठीको आय‍ोजना सम्पन्न भएक‍ो थियोे ।साथै,बाल साहित्य समाजद्वारा प्रकाशित विजयराज न्यौपाने प्रधान सम्पादक…
Read More...

प्रज्ञा-प्रतिष्ठानको दुईदिने रैथाने ज्ञानउत्सव भरतपुर चितवनमा हुँदै !

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान संस्कृति ,लोकवार्ता तथा मौलिक इतिहास विभागको आयोजनामा भरतपुर चितवनमा दुईदिने रैथाने ज्ञानउत्सव हुने भएको छ ।सो कार्यक्रम अन्तर्गत २०८१ वैशाख ७ गते कुमालजाति र ८ गते थारु जातिको सांस्कृति पक्षको संवाद…
Read More...

पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ लोकार्पण

काठमाडौँ — पत्रकार तथा लेखक अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ सार्वजनिक भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादकसमेत रहेका भण्डारीको उपन्यास उनकै ९० वर्षीया आमा गंगाकुमारी भण्डारी, सासू जीवन्तकुमारी घिमिरे र गुरुआमा मैयादेवी ढुंगेलले…
Read More...

अन्तरराष्ट्रिय हाइकु दिवस मनाइयो

नेपालभाषामा हाइकुको अवस्था, हाइकु वाचन तथा वाचित हाइकुबारे परिचर्चा गरेर ललितपुरमा अन्तरराष्ट्रिय हाइकु दिवस मनाइएको छ । कार्यक्रम नेपालभाषा मंका खल यल र नेवा हाइकु ख्यको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि डा. आनन्द…
Read More...

महावीर पुनको पुस्तक ६ महिनामै ८० हजार प्रति बिक्री, आम्दानी ५ करोड

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको जीवन कथामा आधारित पुस्तक ८० हजारभन्दा बढी प्रति बिक्री भएको छ । गत असोज २८ मा सार्वजनिक भएको ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ पुस्तक ६ महिनाको अवधिमा यो सङ्ख्यामा बिक्री…
Read More...

प्रा.डा. ढकालको ‘श्रीमद्भागवत महापुराण’ लोकार्पण

बुटवल । संस्कृतविद्या शिरोमणि प्रा.डा.  वेणि माधव ढकालले रचना गरेको पुस्तक ‘श्रीमद्भागवत महापुराण’ लोकार्पण गरिएको छ ।  स्वर्गद्वारी महाप्रभु हंसानन्दका नाममा तयार पारिएको पुस्तक ‘श्रीमद्भागवत महापुराण’ नेपाली टिका नेपाली अनुवाद रुपन्देहीको…
Read More...