Browsing Category

Literature

महावीर पुनको पुस्तक ६ महिनामै ८० हजार प्रति बिक्री, आम्दानी ५ करोड

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको जीवन कथामा आधारित पुस्तक ८० हजारभन्दा बढी प्रति बिक्री भएको छ । गत असोज २८ मा सार्वजनिक भएको ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ पुस्तक ६ महिनाको अवधिमा यो सङ्ख्यामा बिक्री…
Read More...

प्रा.डा. ढकालको ‘श्रीमद्भागवत महापुराण’ लोकार्पण

बुटवल । संस्कृतविद्या शिरोमणि प्रा.डा.  वेणि माधव ढकालले रचना गरेको पुस्तक ‘श्रीमद्भागवत महापुराण’ लोकार्पण गरिएको छ ।  स्वर्गद्वारी महाप्रभु हंसानन्दका नाममा तयार पारिएको पुस्तक ‘श्रीमद्भागवत महापुराण’ नेपाली टिका नेपाली अनुवाद रुपन्देहीको…
Read More...

काठमाडौँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन आयोजना

काठमाडौँ । परम्परागत विश्व कविता लेखक सङ्गठन (टिपिडब्ल्युएडब्ल्यु) को चौथो अन्तर्राष्ट्रिय कवि सम्मेलन नेपालमा आयोजना गरिएको छ ।  सम्पन्न सम्मेलनमा नेपाललगायत दक्षिण कोरिया, चीन, बेलायत र अमेरिकाका कविहरूको सहभागिता थियो । उक्त सम्मेलनका…
Read More...

शिवगोपाल रिसाललाई पाणिनी पुरस्कार

काठमाडौँ । विश्व हिन्दु महासङ्घले वेदान्तका प्रखरवक्ता एवं प्राध्यापक शिवगोपाल रिसाललाई विसं २०८० को पाणिनी पुरस्कार प्रदान गरेको छ । महासङ्घको ४४ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका…
Read More...

उर्मिला कोइरालाकोकृति ‘घाममाथि घामकै किरण’ लोकार्पण

भक्तपुर । नेपाली साहित्यको क्षेत्रमा ‘प्रतिनिधि नेपाली गजल सङ्ग्रह’ ‘दिलको गजुर’ गीति सङ्ग्रह तथा हैसियत गजल सङ्ग्रह प्रकाशित गरिसकेकी साहित्यकार उर्मिला कोइरालाको चौथो कविता सङ्ग्रह ‘घाममाथि घामकै किरण’ विमोचन गरिएको छ । भक्तपुर कौशलटार…
Read More...

डा. उषा ठाकुर र पत्रकार कार्कीलाई सिद्धिचरण पुरस्कार

काठमाडाैं, २०८१ वैशाख । युगकवि सिद्धिचरण प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै युगकवि सिद्धिचरण पुरस्कार (२०८१) प्रा. डा. उषा ठाकुरलाई प्रदान गर्ने जानकारी दिएकाे छ । यसैगरी युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार नवराज कार्कीलाई…
Read More...

साहित्यकार पारिजातको ३१ औं स्मृति दिवस सम्पन्न

पारिजात स्मृति केन्द्रको आयोजनामा साहित्यकार पारिजातको ३१ औं स्मृति दिवस सम्पन्न गरिएको छ। यस अवसरमा स्रष्टा एवम् अधिकारकर्मीहरुलाई पारिजातका नाममा स्थापित विभिन्न सम्मानहरू समर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-…
Read More...

साहित्यकार पदम विश्वकर्माको पाताल” उपन्यास लोकार्पित

२०८१ वैशाख ६ काठमाडौँ । साहित्यकार पदम विश्वकर्मा (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका अध्यक्ष)को दोस्रो उपन्यास "पाताल" हिजो सार्वजनिक भयो । सो उपन्यासको लोकार्पण प्रमुख आतिथि नेपाल प्रज्ञा…
Read More...

सरस्वती पाध्येसहित २२ जनालाई नइ पुरस्कार समर्पण

काठमाडौं । नइ प्रकाशनले विभिन्न क्षेत्रका २२ प्रतिभालाई २०७९ सालको नइ पुरस्कार समर्पण गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नइ प्रकाशनकी कुलपति इन्दिरा प्रसाईले छ दशकअघिदेखि महिलाहरूको स्वास्थ्य उपचार, स्वास्थ्य सेवा, जागरण र…
Read More...

नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा पुरस्कारहरूको घोषणा

काठमाडौं । विगत ३० वर्षदेखि कला साहित्य संस्कृतिका क्षेत्रमा विभिन्न सर्जकहरूलाई पुरस्कृत गर्दै आएको संस्था नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीको साधारणसभाले ‘नूर–गङ्गा प्रतिभा पुरस्कार’हरूको निर्णय गरेको छ । बिहीबार राजधानीमा सम्पन्न…
Read More...