Browsing Category

Literature

‘विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’ राजेश हमालसहित पाँच प्रतिभालाई

झापा — पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार मानिने विश्वेश्वर नौबाग अर्थात् विशे नगर्चीको सम्मानमा गोर्खा फाउन्डेसन झापाद्धारा स्थापित ‘विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’ बाट नेपाली सिने जगतका ‘महानायक’ राजेश हमालसहित विभिन्न पेशा…
Read More...

भीम विराग प्रतिष्ठानद्वारा राजेन्द्र थापा र निशा देसारलाई सम्मान गर्ने घोषणा

मकवानपुर, २०८० चैत्र, भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले वरिष्ठ गीतकार राजेन्द्र थापा र गायिका निशा देसारलाई सम्मान गर्ने भएको छ । रु. १ लाख राशिको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट थापा सम्मानित हुन…
Read More...

सिर्जना खनालको “उच्छ्वास” गजलसङ्ग्रह लोकार्पण

भैरहवा, २०८० । एक भव्य समारोहका बिच सिर्जना खनालको “उच्छ्वास” गजलसङ्ग्रह लोकार्पण भएको छ । शनिवार होटेल एसियन बुद्धमा साहित्यकारहरूको उपस्थितिमा प्रमुख अतिथि वरिष्ठ गजलकार डा. घनश्याम परिश्रमीकाे प्रमुख आतिथ्यमा उक्त कृतिको विमोचन…
Read More...

कवि जगन्नाथ पौडेलको कवितासङ्ग्रह “बग्दैबग्दै” लोकार्पित

 २०८० चैत २६, काठमाडौं । आज कवि जगन्नाथ पौडेलको कवितासङ्ग्रह " बग्दैबग्दै" को नेपाल प्रज्ञाभवनमा लोकार्पण भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले आयोजना गरेको सो कार्यक्रममा उक्त कृतिको लोकार्पण…
Read More...

राम केएसीको नेपाल भाषा र नेपाली भाषामा एउटै कवितासङ्ग्रह “अर्धब्रह्म” सार्वजनिक

काठमाडौँ­ नाट्यकर्मी तथा कवि राम केएसीकृत कविता सङ्ग्रह “अर्धब्रह्म” विमोचन गरिएको छ। कविको मातृभाषा नेपालभाषा र नेपालीभाषा दुबै भाषामा प्रकाशित कविता सङ्ग्रहको वरिष्ठ साहित्यकार तथा पत्रकारहरुको समूहद्वारा सोमबार दरवारमार्गमा सामुहिक…
Read More...

गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ लोकार्पण

मोरङ, २३ चैत्र । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले तेश्रो पटक धाननाच्न पुगेको स्मरण गरेका छन् । लेखक तथा खोजकर्ता गोविन्द हुक्पा चोङबाङको पालामसङ्ग्रह ‘मायाको सृष्टि’ सार्वजनिक गर्दै मेयर राईले यस्तो बताएका हुन् ।…
Read More...

सेलिङ बाबु र छोरीका दुई कृति एकैसाथ लोकार्पण

काठमाडौँ — बुवा भिमकुमार सेलिङको इतिहाससम्बन्धी ‘ओयाम दर्पण’ र छोरी गीतकार तथा लेखक लीला सेलिङ माबोको कविता कृति ‘सेप्म्माङ्लक’ एकैसाथ सार्वजनिक भएको छ । याक्थुङ लेखक संघ उपत्यका समितिले काठमाडौंमा गरेको समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका…
Read More...

कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार सरुभक्त श्रेष्ठलाई

चितवन — वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले कविडाँडा सुवर्ण तुलसी काब्य पुरस्कार प्राप्त गरेका छन् । ५० हजार १६० रुपैयाँ नगद राशी रहेको सो पुरस्कार शनिबार नारायणगढको चितवन साहित्य परिषदको सभा हलमा आयोजित कार्यक्रममा साहित्यकार श्रेष्ठलाई…
Read More...

श्रद्धेय गुणदेव भट्टराई–स्मृतिपुष्प’ सार्वजनिक

काठमाडौँ — इतिहासकार, शिक्षासेवी गुणदेव भट्टराईको शतवार्षिकीमा उनको स्मरण गरिएको छ । उनीमाथि लेखिएको स्मृतिग्रन्थ ‘श्रद्धेय गुणदेव भट्टराई–स्मृतिपुष्प’ किताब वनस्पतिविद् डा.तीर्थबहादुर श्रेष्ठले शनिबार लोकार्पण गरे । गुणदेव भट्टराई…
Read More...

विविध विधाका आठस्रष्टा सम्मानित

काठमाडाैं, २०८० । काठमाडौँमा आयोजित एक कार्यक्रममा आठस्रष्टा सम्मानित गरिएको छ। शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा राष्ट्रका आठजना राष्ट्रिय व्यक्तित्वलाई सम्मान गरिएको थियो । समारोहमा राष्ट्रझङ्कार सम्मानबाट…
Read More...