Browsing Category

Literature

दुई लघुकथासङ्ग्रह सार्वजनिक

काठमाडौं, २०८० माघ  । हाम्रो लघुकथा केन्द्र, नेपालले आफ्नो ब्यानरमा रुद्र अधिकारी ‘निदोर्षी’को ‘दृष्टि’ र इन्दिरा चापागाईंको ‘अन्त्यहीन परिधि’ गरी दुई लघुकथासङ्ग्रह सार्वजनीकरण गरेको छ । उक्त विमोचन कार्यक्रम रोयल ब्याङ्क्वेट तीनकुने…
Read More...

कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्की सम्मानित

 साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज २०८० माघ २२ गते डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई क्रमशः २०७५, २०७७ र २०७९ सालको…
Read More...

साहित्यकार सरुभक्त र मुक्तककृति ‘आरब्ध’ पुरस्कृत

काठमाडौं । नेपाल मुक्तक प्रतिष्ठानले मुक्तक दिवसको अवसरमा चर्चित साहित्यकार सरुभक्तलाई ५१ हजार रुपैयाँ राशिसहितको ‘भीमदर्शन मुक्तक पुरस्कार’ प्रदान गरेको छ । त्यस्तै, प्रतिष्ठानले २०७९ सालभरिमा प्रकाशित नेपाली मुक्तककृतिमध्ये उत्कृष्ट…
Read More...

पाँच जना प्रतिभालाई सिम्पल सम्मान प्रदान 

सिम्पल आर्ट्सले हरेक वर्ष साहित्य ,सङ्गीत,कला र सामाजिक क्षेत्रका पाँच जना प्रतिभालाई सिम्पल सम्मान प्रदान गर्दै आएको छ । यसै क्रममा छब्बीसौ सिम्पल सम्मानको प्रतिभा चयन गरिएको खबर छ । संस्थाका संस्थापक अध्यक्ष सङ्गीतकार तथा निर्देशक केशव…
Read More...

साहित्यकार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार

मुक्तक मञ्च पोखराको केन्द्रीय समितिले मुक्तककार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार–२०८० प्रदान गर्ने घोषणा गरेको छ । सो पुरस्कार राशि रु ३३ हजार ३३३ रहेको छ र नगदको साथमा दोसल्ला र सम्मानपत्र समेत प्रदान गरिन्छ । साहित्यकार सरुभक्तको…
Read More...

उदय निरौलाको कवितासंग्रह ‘सुदुर गाउँबस्तीहरू’ सार्वजनिक

काठमाडौं, कवि उदय निरौलाको कवितासंग्रह सुदुर गाउँबस्तीहरू' सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो। कार्यक्रमको अध्यक्षता अग्रज पत्रकार, साहित्यकार प्राध्यापक पुरुषोत्तम दाहालले गर्नुभएको थियो।…
Read More...

भवानी खतिवडाको ‘आकाश ओढेको डोल्पो’ र युवा नियात्राकार आस्था भट्टराईको नियात्रा कृति ‘फूलबारीको जुके…

काठमाडौँ । नियात्राकार भवानी खतिवडाको नियात्रा कृति ‘आकाश ओढेको डोल्पो’ र उनकी छोरी उदीयमान युवा नियात्राकार आस्था भट्टराईको नियात्रा कृति ‘फूलबारीको जुके गणतन्त्र’ भव्य समारोहबीच विमोचन भएको छ । पर्वतीय साहित्य समाज नेपाल तथा पेज टर्नर…
Read More...

गगन चुम्बनको गजलसङ्ग्रह ‘गगनाँसु’ लोकार्पण

काठमाडौँ । हातेमालो साहित्य सङ्गमको आयोजनामा गगन चुम्बनको गगनाँसु कृति लोकार्पण गरिएको छ । शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक समारोहका बिच सिद्ध नारायण आचार्य (गगन चुम्बन) को दोस्रो गजलसङ्ग्रह ‘गगनाँसु’ लोकार्पण सम्पन्न भएको…
Read More...

पवन आलोक नियात्रा पुरस्कार ‘मिसर’ लाई

नियात्रा समाज नेपालले वि.सं.२०७९को पवन आलोक नियात्रा पुरस्कार इल्या भट्टराईको नियात्राकृति ‘मिसर’ लाई प्रदान गर्ने भएको छ । समाजका अध्यक्ष प्रतीक ढकालको संयोजनमा संस्थापक पवन आलोक र साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ को छनोट समितिले उक्त…
Read More...