Browsing Category

Literature

मनदेवीको ताम्राकारको कथासंग्रह ‘छेँदुने’ सार्वजनिक

ललितपुर । कथाकार मनदेवी ताम्राकारको कथासंग्रह ‘छेँदुने’ (घरभित्र) सार्वजनिक भएको छ । विगत चार दशकदेखि कथालेखनमा सक्रिय मनदेवीको यो चौथो कथासंग्रह हो । यसअघि उनका इलं क्यंगु लँ, लँय् खनागु पला र धूफ्वः गरी तीनवटा कृति प्रकाशित छन् ।…
Read More...

‘नेपालीय भोजपुरी साहित्यको इतिहास’ प्रकाशित

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले ‘नेपालीय भोजपुरी साहित्यको इतिहास’ प्रकाशनमा ल्याएको छ । प्रतिष्ठानको साहित्य मातृभाषा विभागको अनुसन्धान परियोजना अन्तर्गत प्रकाशित यस पुस्तकलाई साहित्यकार गोपाल अश्कले…
Read More...

आस्थाहरू स्वतन्त्र हुन खोज्छन् / ईश्वरवल्लभ

म एकफेरा निर्लिप्त हुने मन गर्छु ती अँध्यारा कोठाहरूझैँ, जो सधैँ कुनै बेस्यहार परेको – परिवेश जिउँछन् । तिमीहरू भन्छौ, ती अघिल्ला झ्यालहरू पनि अनुहार हुन्, जस्तै बगिरहेका खोलाहरू, जस्तै अल्झिरहेका बार्दली र झ्यालहरू । तिमीहरूले…
Read More...

कविता: नचिनिने भएछौ / अगमसिँह गिरी

तिमी ता यहाँ नचिनिने भएछौ । गालाका रगतहरू सुकिसकेछन् आँखाका ज्योति सब हराइसकेछन् तिमी ता रुँदा-रुँदै निदाएको बालकजस्तो कठोर कारागारको यातनाभोगी विरक्त बन्दीजस्तो गाँस खोसिएको बास लुटिएको विह्वल हतभागीजस्तो कस्तो कस्तो भएछौ, तिमी ता…
Read More...

रम्बास कविताःजातीयता

जातीयता  यी खेल हरू मा व्यस्त किन? बाहिर    आउ हेर       सबैलाई नगर   है      नाटक आउ    झट्टै  मन्च  बाट धरै     भयो      नाट्याभिनय प्रश्न  छ  जातीय     अस्मिताको। अभिनयमा    व्यस्त   तिमी कसरी हुन्छ   विकास? हृदयङ्गम…
Read More...

रम्बास कविताःरहस्य

रहस्य यो मिठो मुस्कान जिन्दगीको हर्ष     अमर्ष जीवन     रहस्य जीवन्तताको क्षण, जीवन सुत्रको ज्ञान रहस्य गुरूमन्त्रको यो अन्तर प्रकाश दीपमय जीवन बनोस् ज्योतिर्मय सारगर्भित   शोभित बाँचौ मुस्कानसँग बनी धीर धैर्य जिउने…
Read More...

कथाः वर्षा ऋतु

पारिजात बाँझो छोपिएको खेतमा कुनामा सयपत्री र हलीहकको झ्याङ उता केही दिनदेखि एउटा आकृतिलाई देख्दै आएकी छु । चोलीको भित्री मात्र मैलो फाटेको गुन्यूँ, ठूटो पारी छाडेको कपालमा रातो रिबन हेयर ब्यान्ड शैलीमा बाँधिएको एउटी स्वास्नीमान्छे हो…
Read More...

द राइजिङ स्टार बोर्डिङ द्वारा बाल साहित्यकार सम्मानित

काठमाडौँ- मण्डिखाटारमा रहेको द राइजिङ स्टार बोर्डिङ स्कुलले बाल साहित्यकार सम्मान कार्यक्रम सम्पन्न गरेको छ । ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह सम्मान २०७९’ नाम दिइएको कार्यक्रम आज मंगलबार सम्पन्न भएको हो । स्कुलका प्रिन्सिपल कृष्ण…
Read More...

रम्बास कविता:अश्रु

अश्रु हो अश्रु निस्कन्छ धेरै    जस्तो प्रवाहित       भै लाभा झैँ  सल्किन्दै आउँछ        भुइँचालो हृदयभित्र           जहिले हुने गर्छ          उद्गीरण् जब ईन्धन सह्रि   पीड़ाहरुको कहिले फेरि  रुप लिँदै शीतल   जल सह्रिनै खुशहाली…
Read More...

रम्बास कविता:सपना

               सपना                  लौ                 रोपौँ                सपना             मस्तिष्कमा           नौलो बीजले।          बिज्ञान खेतमा        गोर्खाली दिमागले      के फलाउन सक्लान्     मानव जातीको हितमा!    धेरै…
Read More...