Browsing Category

Gandaki Province

बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय जहान अवतरण हुनेछ पोखरामा

पोखरा । पोखरामा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण गर्नेछ । चीनको छेन्दुबाट उडेको सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । उक्त जहाज ९ बजेर २५ मिनेटमा पोखरामा अवतरण गर्नेछ भने १ घण्टा पोखरामै…
Read More...

हट्लान फेवा मापदण्डका ५ सय होटल-रेष्टुरेण्ट ?

पोखरा । पोखरा महानगरपालिकाले गरेको एक अध्ययन अनुसार फेवातालको ६५ मिटर मापदण्डभित्र ५ सय भन्दा बढी घरटहरा निर्माण भएको देखिन्छ । त्यसमध्ये २ सय ४५ वटा संरचना स्थायी छन् भने बाँकी २ सय ४८ संरचनाहरू अस्थायी छन् । ३ वर्षअघि निकालिएको उक्त…
Read More...

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार…
Read More...

फेवातालको सीमसार पुरेर बनाइएको प्लटिङ महानगरले भत्कायो

पोखरा । फेवातालको सीमसार क्षेत्र पुरेर बनाइएको प्लटिङ पोखरा महानगरपालिकाले भत्काइदिएको छ । नगर प्रहरी सहितको टोली पुगेर प्लटिङमा डोजर लगाइएको हो । महानगरको अनुमति बिना सिमसार क्षेत्रमा प्लटिङ गरिएकोले भत्काएको नगर प्रहरी प्रमुख…
Read More...

दशौं संस्करणको नेपाल लिटरेचर फेष्टिभल यही पुस ६ देखि ११ गतेसम्म पोखरामा आयोजना हुँदैछ

पुस ६ गतेदेखि पोखरा फेवातालको किनार कला, साहित्य, संगीतदेखि देश, राजनीति र समाजका हरेक विषयका विचार, विमर्श र मन्थनले गर्माउने भएको छ । १० औं नेपाल लिटरेचर फेस्टिभलमा दर्शकले रुचीअनुसारका सत्र र पात्रसँग साक्षात्कार गर्न पाउने भएका हुन् ।…
Read More...