Browsing Category

Nepal Provinces News

सुदूरपश्चिममा गौरा भित्र्याइयो

सुदूरपश्चिम । गौरा पर्व मनाइने सुदूरपश्चिम प्रदेशका गौरा घर तथा मन्दिरमा बुधवार धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको छ ।  व्रत बसेका महिलाले सामूहिकरूपमा धान, साउँ, कुस, अपामार्गलगायतका बोटबिरुवाबाट गौरा भगवतीको प्रतिमा तयार पारेर…
Read More...

पोखराको फोहर व्यवस्थापन गर्न सहमति

कास्की । पोखरा महानगर क्षेत्रको फोहर व्यवस्थापनमा दुई सातादेखिको उत्पन्न समस्या समाधान भएको छ । पोखरा महानगरले अस्थायी ल्यान्डफिल साइट बनाएको पोखरा–३२ लामेआहालका स्थानीयवासीको अवरोधपछि फोहर व्यवस्थापनमा समस्या भएकामा बिहीबार महानगर र फोहर…
Read More...

चितवनमा डेङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान

चितवन । लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । आइतबारदेखि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट…
Read More...

निःशुल्क फोहर उठाउँदै भानु नगरपालिका

तनहुँ । तनहुँको भानु नगरपालिकाले नगरवासीको घर–घरबाट निस्कने फोहरमैला निःशुल्करूपमा उठाउने गरेको छ । नगरपालिकाले दैनिक नगरवासीको घरबाट निस्कने फोहरमैला उठाउने गरेको छ । नगरपालिकाले बजार क्षेत्रका बस्तीबाट दैनिक फोहरमैला उठाउने गरेको…
Read More...

काँकडभिट्टा नाकाको व्यापार घाटा रू २४ अर्बभन्दा बढी

झापा । गत आर्थिक वर्ष २०७९/८० मा  काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ । यस नाकाबाट भारत, चीन, बङ्गलादेश र भुटानसँग व्यापार हुने गर्छ । मेची भन्सार कार्यालयका अनुसार गत आवमा मात्रै यस नाकाको व्यापार घाटा रु २४ अर्ब ३१ करोड ९४…
Read More...

बूढीगण्डकी छिट्टै निर्माणमा लैजान्छौँ: प्रधानमन्त्री प्रचण्ड

गोरखा । लामो अन्योल र प्रतिक्षालाई चिछोल्दै सरकारले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गर्ने घोषणा गरेको छ । कुल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको फिल्ड कार्यालय प्रधानमन्त्री प्रचण्डले…
Read More...