Browsing Category

Nepal Provinces News

आजको तरकारी फलफुलको मूल्य

काठमाडौं—  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले बुधबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार लोकल सानो गोलभेँडाको मूल्यमा ५ रुपैयाँ वृद्धि भएको छ । हिजोको तुलनामा लोकल सानो…
Read More...

कर्णालीमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।…
Read More...

पानीको निकास बन्द हुँदा कलुवापुर बजार डुबानमा

कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका– ११ स्थित कलुवापुर बजार थोरै बर्खामा डुबानमा पर्ने गरेको छ । पानीको निकास नहुँदा बजार डुबानमा पर्दै आएको हो । “बजार क्षेत्रमा व्यापार गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि…
Read More...

जनकपुर-जयनगर रेल आजदेखि भंगहासम्म सुरु, दैनिक ६ पटक सेवा

काठमाडौँ । जनकपुर-जयनगर ब्रोडगेज रेल सेवा महोत्तरीको भंगहासम्म चल्ने भएको छ । रेल आजदेखि भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म सञ्चालन हुने भएको हो । ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुनेछ ।…
Read More...

मुख्यमन्त्रीद्वारा ‘मिसन लुम्बिनी डटकम’को शुभारम्भ

देउखुरी । मिसन लुम्बिनी मिडिया प्रा.लि द्वारा सञ्चालित मिसन लुम्बिनी डटकम डिजिटल पत्रिकाको शुक्रबार एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सरकार राप्ती उपत्यका देउखुरी दाङमा कार्यक्रम आयोजना गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री…
Read More...

व्यासद्वारा मिर्गौला र क्यान्सरका बिरामीलाई ४० लाख बढी सहयोग

तनहुँ । तनहुँको व्यास नगरपालिकाले मिर्गौला र क्यान्सरका गरी एक सय पाँच जना बिरामीलाई औषधि उपचारमा सहयोग गरेको छ । ‘गम्भीर रोग लागेका बिरामीलाई जीविकोपार्जन कार्यक्रम’ अन्तर्गत मिर्गौला र क्यान्सरका औषधि खर्चबापत रु ४० लाख दश हजार रकम प्रदान…
Read More...

कोहलपुरलाई हरित सहर बनाउन प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री चौधरी

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बाँकेको कोहलपुर नगरपालिकालाई हरित सहरका रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति चुरे (तराई मधेस संरक्षण समितिअन्तर्गत बाँकेको कोहलपुरस्थित कोहलपुर) नेपालगञ्ज…
Read More...

विस्थापित परिवारलाई राहत प्रदान

पोखरा । कास्की जिल्लाको मादी गाउँपालिकामा अबिरल वर्षापछिको पहिराले घरमा क्षति पुगेर विस्थापित परिवारलाई राहत प्रदान गरिएको छ । मादीको वडा नं ६ का पाँच र वडा नं २ का एक परिवारमध्ये दुई घर पूर्णरूपमा विस्थापित र अन्य जोखिममा परेका थिए ।…
Read More...

कोशीमा नयाँ सरकार गठनको सकस, प्रदेश प्रमुखले दिएको समय आज अपराह्न सकिँदै

काठमाडौं : कोशीमा मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयसीमा बिहीबार सकिँदैछ। प्रदेश प्रमुख खापुङले दिएको समय साँझ ५ बजे सकिँदैछ। एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुखले…
Read More...