Browsing Category

Nepal Provinces News

हर्क साम्पाङलाई खानेपानी बोर्डको अध्यक्ष बन्न उच्च अदालतको स्वीकृत

धरान खानेपानी व्यवस्थापन बोर्ड सदस्यले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै अदालतले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई धरान खानेपानी व्यवस्थापन बोर्ड अध्यक्षको रुपमा काम गर्ने बाटो खोलिदिएको छ । खानेपानी बोर्डका सदस्य…
Read More...

नेपालगञ्ज विमानस्थलमा डिजिटल मौसम प्रणाली जडान

काठमाडौं । हवाई उडान सुरक्षाका लागि नेपालगञ्ज विमानस्थलमा डिजिटल मौसम प्रणाली जडान गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम पूर्वानुमान विभागको सहकार्यमा आइतबारदेखि उक्त प्रणालीको सुरुवात गरिएको हो । योसँगै अब हवाइजहाजहरूले…
Read More...

ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न  

कैलाली, १७ असार    धनगढी उपमहानगरपालिका-५ तारानगरस्थित मालिकार्जुन दार्चुला सेवा समितिको सभाहलमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतनामूलक कार्यक्रम आइतबार बिहान सम्पन्न भएको छ ।             सुदूरपश्चिम प्रदेश सरकारका…
Read More...

‘भ्रष्टाचारविरूद्ध अनुसन्धान रोकिन्न, थप तीब्र बनाइन्छ: प्रधानमन्त्री प्रचण्ड

पोखरा,  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता पाउने बताउनुभएको छ। शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। ‘बजेट पास होला कि…
Read More...

गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै

म्याग्दी । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न म्याग्दीको बेनी नगरपालिकाले आवश्यक पहल सुरु गरेको छ । बेनी–९ स्थित गलेश्वर धाम स्कन्द पुराण, हिमालय पर्वत, भगवान् शिव र पार्वतीका साथै स्वयं उत्पन्न…
Read More...

सर्लाहीमा एक सातामा ६७९ जनाले लिए नागरिकता

सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट एक सातामा ६७९ जना जन्मसिद्ध नागरिकता भएका सन्तानले वंशजको नागरिकता प्राप्त गरेका छन्। नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ लागू भएपछि गत आइतबारदेखि नागरिकता वितरण सुरु गर्दा आजसम्म ६७९ जना…
Read More...

झापामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दो

झापा । पछिल्लो पाँच वर्षयता झापामा पछिल्लो समय हात्तीको आक्रणमबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९–८० मा हालसम्म एक गैर नेपालीसहित सात जनाको हात्तीको आक्रमणबाट मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज…
Read More...

पोखरा महानगरमा दातृ निकायले साढे २७ अर्ब लगानी गर्दै

पोखरा । पोखरा महानगरपालिकामा आउँदो ४ वर्षभित्र फोहोर पानी प्रशोधन केन्द्र स्थापना हुने भएको छ । मेयर धनराज आचार्यले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जापान सहयोग नियोग (जाइका) को सहयोगमा ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र…
Read More...

मन्त्री सिंहको निधनमा आज शोक बिदा

काठमाडाैँ । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को…
Read More...