Browsing Category

Nepal Provinces News

गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै

म्याग्दी । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न म्याग्दीको बेनी नगरपालिकाले आवश्यक पहल सुरु गरेको छ । बेनी–९ स्थित गलेश्वर धाम स्कन्द पुराण, हिमालय पर्वत, भगवान् शिव र पार्वतीका साथै स्वयं उत्पन्न…
Read More...

सर्लाहीमा एक सातामा ६७९ जनाले लिए नागरिकता

सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट एक सातामा ६७९ जना जन्मसिद्ध नागरिकता भएका सन्तानले वंशजको नागरिकता प्राप्त गरेका छन्। नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ लागू भएपछि गत आइतबारदेखि नागरिकता वितरण सुरु गर्दा आजसम्म ६७९ जना…
Read More...

झापामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दो

झापा । पछिल्लो पाँच वर्षयता झापामा पछिल्लो समय हात्तीको आक्रणमबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९–८० मा हालसम्म एक गैर नेपालीसहित सात जनाको हात्तीको आक्रमणबाट मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज…
Read More...

पोखरा महानगरमा दातृ निकायले साढे २७ अर्ब लगानी गर्दै

पोखरा । पोखरा महानगरपालिकामा आउँदो ४ वर्षभित्र फोहोर पानी प्रशोधन केन्द्र स्थापना हुने भएको छ । मेयर धनराज आचार्यले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जापान सहयोग नियोग (जाइका) को सहयोगमा ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र…
Read More...

मन्त्री सिंहको निधनमा आज शोक बिदा

काठमाडाैँ । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को…
Read More...

बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय जहान अवतरण हुनेछ पोखरामा

पोखरा । पोखरामा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण गर्नेछ । चीनको छेन्दुबाट उडेको सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । उक्त जहाज ९ बजेर २५ मिनेटमा पोखरामा अवतरण गर्नेछ भने १ घण्टा पोखरामै…
Read More...

हट्लान फेवा मापदण्डका ५ सय होटल-रेष्टुरेण्ट ?

पोखरा । पोखरा महानगरपालिकाले गरेको एक अध्ययन अनुसार फेवातालको ६५ मिटर मापदण्डभित्र ५ सय भन्दा बढी घरटहरा निर्माण भएको देखिन्छ । त्यसमध्ये २ सय ४५ वटा संरचना स्थायी छन् भने बाँकी २ सय ४८ संरचनाहरू अस्थायी छन् । ३ वर्षअघि निकालिएको उक्त…
Read More...

कैलालीमा गर्मीले दैनिक जनजीवन कष्टकर, विद्यालयमा बिदा

कैलाली । कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ । दैनिक ज्यालादारी गर्ने, रिक्सा चलाउने, सडक किनारमा सामान बेचबिखन गर्ने,…
Read More...

काठमाडौँको ओमबहालमा खुकुरी प्रहार गरी भाइद्वारा दाइको हत्या

काठमाडौँ । काठमाडौँको ओमबहालमा खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । काठमाडौँ महानगरपालिका २३ ओमबहालमा गए राती भाइले दाइको हत्या गरेका हुन् । प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालका अनुसार घटना गत राती १२ बजेतिरको हो यद्यपि…
Read More...