Browsing Category

Nepal Provinces News

प्रधानमन्त्री ओलीद्धारा मानवसेवा आश्रम भवन उद्घाटन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवसेवा आश्रमको जिल्ला कार्यालय भवन उद्घाटन गरेका छन्।प्रधानमन्त्री ओलीले झापाको मेचीनगर नगरपालिका-४ आमडाँडास्थित मानवसेवा आश्रमको जिल्ला कार्यालय भवन उद्घाटन गरेका हुन्। प्रधानमन्त्री ओली मानवसेवा…
Read More...

नेपालकै अग्लो १८ तले व्यापारिक कम्प्लेक्सको उद्‌घाटन प्रधानमन्त्री ओलीले गरे

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित १८ तले व्यापारिक कम्प्लेक्सको उद्‌घाटन गरेका छन् । झापाको दमक– ३ दापगाछीमा आइतबार आयोजित समारोहका बीच प्रधानमन्त्री ओलीले कम्प्लेक्सको उद्‌घाटन गरेका हुन् ।उद्‌घाटन कार्यक्रममा…
Read More...

हुम्लाका सिमकोट लगायतका क्षेत्रमा हिमपात

हुम्ला । गएराति हुम्लाको सदरमुकाम सिमकोटमा सिजनको पहिलो हिमपात भएको छ ।हिमपातका कारण सिमकोटबाट हिल्सा र लिमी जाने सडक बन्द भएको छ । यस्तै उड्डयन सेवासमेत प्रभावित भएको नेपाल नागरिक उड्डयन प्राधिकरण हुम्लाले जनाएको छ ।हिँउ परेपछि चिसो बढेको…
Read More...

मानवसेवा आश्रम निर्माणार्थ महायज्ञ सुरु

सुर्खेत, ।सुर्खेतमा श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु भएको छ। शुक्रबारदेखि वीरेन्द्रनगरस्थित खुलामञ्चमा महायज्ञ सुरु भएको हो। सडकमा जीवन विताउन बाध्य असहायलाई सेवा दिने उद्देश्यका साथ संरचना निर्माणार्थ महायज्ञ मंसिर २८ गतेसम्म…
Read More...

गढीमाई मेलाको अवसरमा आज मधेश प्रदेशभर सार्वजनिक बिदा

जनकपुरधाम । बाराको बरियारपुरमा लाग्ने महागढीमाई मेलाका अवसरमा सरकारले आज मधेश प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।स्थानीय विद्यालयहरु शुक्रबारदेखि नै बन्द छन् ।गढीमाईमा हरेक पाँच–पाँच वर्षमा ठूलो मेला लाग्दछ । हाल बरियारपुरमा दर्शनार्थीहरुको…
Read More...

विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा ३४ जोडीको सामूहिक विवाह

जनकपुरधाम । जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा ३४ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ ।विश्व हिन्दु परिषद् नेपालको आयोजनामा शनिबार राति ३४ जोडीको विवाह सम्पन्न भएको हो ।जानकी मन्दिर प्रांगणमा शनिबार साँझ उनीहरुको…
Read More...

आज कैलालीका थारू समुदायले लवाङ्गी पूजा गर्दै

कैलाली । यहाँका थारू समुदाय आज बिहानैदेखि लवाङ्गी पूजाको तयारीमा जुटेका छन् । नयाँ अन्न भित्र्याइसकेपछि प्रसादका रूपमा आफ्ना देवीदेवतालाई त्यो चढाउन यो समुदायले हरेक वर्ष विवाह पञ्चमीमा लवाङ्गी पूजा गर्दै आएको छ । थारू अगुवा चन्द्रकुमार…
Read More...

ईश्वरमणि अधिकारीको ‘सम्बोधिका’लाई लेखक कृति पुरस्कार, तारा पाखेलाई सम्मान

पोखरा । नेपाली लेखक सङ्घ कास्कीले हरेक वर्ष प्रदान गर्ने गण्डकी प्रदेशस्तरीय ‘लेखक कृति पुरस्कार–२०८०’ साहित्यकार ईश्वरमणि अधिकारीद्वारा लिखित मुक्तकसङ्ग्रह ‘सम्बोधिका’ कृतिलाई प्रदान गरिने भएको छ । साहित्यकार दीपक समीपको संयोजकत्वमा…
Read More...

गढीमाई मेलाका सन्दर्भमा सर्वोच्चको आदेश स्मरण गर्न पर्यटन मन्त्रालयको आह्वान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गढीमाई मेलामा हुने पशुबलीका सन्दर्भमा सर्वोच्च अदालतको २० साउन २०७३ को आदेश स्मरण गर्न सरोकारवालासँग आह्वान गरेको छ ।मन्त्रालयले विज्ञप्ति जारी गर्दै परम्परा र प्रथामा हुने कतिपय…
Read More...