Browsing Category

Nepal Provinces News

नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पुस्तक लोकार्पण सम्पन्न

पोखरा । नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । कास्कीको पोखरास्थित लेकसाइटमा भव्य कार्यक्रमका विच समाजको गण्डकी प्रदेश समिति घोषणा तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।…
Read More...

नेत्ररोग विशेषज्ञ डा रुइत पोखरामा पुरस्कृत

पोखरा, वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत पोखरामा यस वर्षको श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार स्वास्थ्य तथा मानवीय…
Read More...

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि

काठमाडाैं । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश सभाको पाँचौं अधिवेशनकाे पहिलाे बैठक आजदेखि प्रदेश सभा भवन राप्ती उपत्यकामा सुरु हुन लागेकाे हाे । मन्त्रिपरिषद्काे सिफारिसमा प्रदेश प्रमुख दुर्लभकुमार पुनले…
Read More...

बुद्धकालीन शहरको संरचना भेटिएको दाबी

नवलपरासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिका- १८ मा रहेको बुद्धकालीन ऐतिहासिक तथा पुरातात्विकस्थल पण्डितपुरमा गरिएको उत्खननका क्रममा बुद्धकालीन शहरको संरचना भेटिएको दाबी गरिएको छ। पुरातत्त्व विभाग र त्रिभुवन विश्वविद्यालयको…
Read More...

चितवन हात्ती तथा पर्यटन महोत्सव

चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहामा आजदेखि १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव शुरु भएको छ । क्षेत्रीय होटेल सङ्घ नेपाल चितवनको आयोजनामा शुरु भएको महोत्सवको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे । सो अवसरमा…
Read More...

चिसो अत्याधिक बढेपछि जुम्लाको जनजीवन कष्टकर

जुम्ला । चिसो अत्याधिक बढेपछि जुम्लाको जनजीवन कष्टकर बनेको छ । चिसोले बिहान बेलुकी हातमुख धुनसमेत कठिन भएको छ । आज बिहानै देखि आकाशमा बादल लागेपछि चिसो बढेको हो । पानी भूइँमा खस्नेबित्तिकै जम्ने हुनाले थप कष्टकर बनेको छ । चिसोले बालबालिका…
Read More...

हुम्लामा गएरातिदेखि हिमपात सुरु: आसपासका बस्तीमा सुरक्षित रहन आग्रह

हुम्ला । हुम्लामा गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए । यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ । उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ…
Read More...

पूर्वराजा ज्ञानेन्द्रलाई दाङमा नागरिक अभिनन्दन

पूर्वराजा ज्ञानेन्द्र शाहले स–परिवारसहित दाङको घोराही उपमहानगरपालीकाको धारापानीस्थित पाण्डेवेश्वर मन्दिरको दर्शन एवं पूजा आरधना गरेको छन् । बाँकेको नेपालगञ्जलाइ मुकाम बनाएर पश्चिम नेपालका शक्ती पीठहरुको दर्शन गरिरेका पूर्वा…
Read More...

नेपाल पत्रकार महासङ्घ चितवन शाखाको अध्यक्षमा पराजुली

नारायणगढ । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको अध्यक्षमा वसन्तराज पराजुली निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनको निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार पराजुलीले एक सय ३२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम…
Read More...