Browsing Category

Nepal Provinces News

पाथिभरामा केबलकार बन्ने, सर्वदलीय र सर्वपक्षीय बैठकपछि निर्माण अघि बढ्ने

फुङ्लिङ (ताप्लेजुङ), । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि…
Read More...

पूर्वाञ्चल विश्वविद्यालयद्वारा उपकुलपतिका लागि आवेदन आह्वान

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ ।  उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना जारी गर्दै दरखास्त माग गरेको हो ।समितिले पूर्वाञ्चल विश्वविद्यालयको…
Read More...

हुम्लामा अत्यधिक हिमपात, जनजीवन कष्टकर

सिमकोट । हुम्लामा पुनः आज बिहानदेखि हिमपात भइरहेको छ । यस वर्ष जिल्लामा चौथोपटक हिमपात भएको हो । शनिबार दिउँसो घाम लागेको भए पनि राति एक्कासी मौसममा फेरबदल भई बाक्लो बादल लागेर आज बिहानदेखि हिमपात भइरहेको छ । जिल्लाको एकमात्रै अन्तर जिल्ला…
Read More...

जलेश्वर कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

महोत्तरी । जिल्ला सदर मुकाम जलेश्वरस्थित कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् । जलेश्वर नगरपालिकाको वडा नं १ स्थित सो कारागारमा दुई सय कैदीबन्दी राख्ने क्षमता भएपनि छ सय दुई राखिएका छन् ।जलेश्वर कारागार कार्यालय…
Read More...

पश्चिम नवलपरासीका १०५ उजुरी अख्तियारमा

अख्तियार दुरुपयोग आयोगमा पश्चिम नवलपरासीका १०५ वटा दर्ता भएका छन् । उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहको रहेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा चालु आवमा जिल्लाका सातवटै स्थानीय तहविरुद्ध उजुरी परेको र त्यसमध्ये ३७ वटा मात्र…
Read More...

मुस्ताङमा अत्यधिक हिमपात, जनजीवन प्रभावित

काठमाडौंः  हिमालपारिको जिल्ला मुस्ताङमा व्यापक हिमपात भएको छ । बिहीबार बिहानैदेखि उपल्लो क्षेत्रमा अत्यधिक हिमपात भएको डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।  उनका अनुसार मुक्तिनाथ क्षेत्रमा १ फिटभन्दा बढी हिउँ जमेको छ । हिमपात भइरहेको छ ।…
Read More...

मधेश प्रज्ञाद्वारा प्रादेशिक कवि गोष्ठी सम्पन्न

जनकपुरधाम, मधेश प्रज्ञा (प्रतिष्ठान ले प्रदेश स्तरीय बहुभाषी कविगोष्ठीको आयोजन गर्यो । स्थानीय होटल वेलकमको सभाकोठामा सम्पन्न भएको उक्त कविगोष्ठीमा विभिन्न मातृभाषाका तीन दर्जन भन्दा बढी कविता वाचन गरिएका थिए । मधेशका विभिन्न जिल्लाबाट…
Read More...

दोदा नदीमा बाढी पूर्वसूचना यन्त्र जडान

कञ्चनपुर । कञ्चनपुरको दोदा (मछेली) नदीमा बाढी पूर्वसूचना यन्त्र (राडार लेभल सेन्सर) जडान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीको प्राविधिक सहयोगमा रु १० लाख बढीको लागतमा   सो यन्त्र जडान…
Read More...

जुम्लाका विभिन्न गाउँमा हिमपात

जुम्ला । जुम्लाका विभिन्न गाउँमा हिमपात परिरहेको छ। आज बिहानैदेखि हिउँ पर्न थालेको हो । सदरमुकाम खलंगासहित जिल्लाका विभिन्न ठाउँमा हिउँ परेकाे हाे । हिउँ परेसँगै जुम्लाका किसानहरु खुशी भएका छन् ।जुम्ला लगायत माथिल्लो कर्णालीमा हिउँपछि हवाई…
Read More...