Browsing Category

Nepal

इतिहासविद् कृष्णविक्रम नेम्बाङको पुस्तक ‘इतिहास पहिचान’ सार्वजनिक

काठमाडौँ — इतिहासविद् कृष्णविक्रम नेम्बाङको ‘इतिहास पहिचान ः  प्राचीन नेपाल, किरात र लिम्बु इतिहास’ पुस्तक सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले राजधानीमा उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।…
Read More...

कथाकार ओममणिलाई ‘धनमान कथा सम्मान’

ललितपुरमा, २७, फागुन, लघुकथा समाज नेपालले यस वर्षको ‘धनमान कथा सम्मान २०७८’ कथाकार ओममणि शर्मालाई प्रदान गरेको छ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा आयोजित कार्यक्रममा कथाकार शर्मालाई उक्त सम्मान अर्पण गरेका हुन् …
Read More...

डा. तारानाथ शर्माको सम्झनामा स्मृति सभा

डा. तारानाथ शर्माको सम्झनामा स्मृति सभा सम्पन्न १२ मार्च, वाशिङ्टन डिसी । नेपाली साहित्यका वरिष्ठ विद्वान समालोचक, नियात्राकार तथा उपन्यासकार डा. तारानाथ शर्माको स्मृतिमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानले स्मृति सभाको आयोजना गरेको छ । आज…
Read More...

महिला सशक्तिकरणका लागि पुरुष हस्ताक्षर शीर्षकमा काव्य उत्सव

काठमाडौँ, फागुन २८ गते । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको साहित्यिक कार्यक्रम काव्य उत्सव सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा महिला सशक्तिकरणका लागि पुरुष हस्ताक्षर शीर्षकमा काव्य उत्सव…
Read More...

 रेणुका  चौलागाईंको मुक्तकसंग्रह सार्वजनिक

२८ फागुन २०७८,मुक्तककार रेणुका  चौलागाईंको मुक्तक संग्रह ‘जीवनजस्तो जीवन’ सार्वजनिक भएको छ । गत शनिबार राष्ट्रिय महिला आयोगको हलमा प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बराल लगायतका अतिथिहरूद्वारा जीवनजस्तो जीवन’ मुक्तक कृति विमोचन…
Read More...

संगीतकार दीपक जंगम पुरस्कृत

२८, फागुन, २०७८ मकवानपुर — एक लाख रुपैयाँ नगद राशिको बिजुलीमाया वनः श्रेष्ठ संगीत पुरस्कार यस वर्ष संगीतकार तथा प्राध्यापक दीपक जंगमलाई प्रदान गरिएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान मकवानपुरले भीम विरागको…
Read More...

‘एकान्त भीड’ लिएर आए कवि अमृत छेत्री

फागुन,२८,२०७८,पोखराः युवाकवि अमृत छेत्रीको कविताकृति ‘एकान्त भीड’ लोकार्पण भएको छ । पुछारसिटे अभियानद्वारा आयोजित समारोहमा शनिबार वरिष्ठ साहित्यकार सरुभक्त र कवि तीर्थ श्रेष्ठले कृति लोकार्पण गरे । सरुभक्तले कविता लेखनमा कविले स्वतन्त्र…
Read More...