Browsing Category

Poetry

कविता: मैनबतीको शिखा

स्नान गरेर शारदीय घाममा आफ्नो कौमार्य छरेर थकित–थकित झैं चकित–चकित झैं एक्लै–एक्लै मुस्काइरहेको अनुहार हो यो कुनै सुन्दरी नवयुवतीको । शुभ्र, शान्त, स्निग्ध शिखा मैनबत्तीको । आँखाभरि वेदनाको पानी तर, हर्षले हाँसिरहेछ आँखाको नानी…
Read More...

गीत: बोलाऊँ भने तिमीलाई बात लाग्ने डर

बोलाऊँ भने तिमीलाई बात लाग्ने डर नबोलाऊँ त तिम्रो प्रीतको पाप लाग्ने डर आँखाभरि तिम्रो माया मुटुभरि माया जता हेर्यो त्यतै देख्छु तिम्रै तिम्रै माया कहाँ राखुँ कता सजाऊँ यति धेरै माया गीत बनाई गाइरहुँ कि तिम्रा सबै माया शीतको थोपा…
Read More...

सौन्दर्य प्रतियोगिताको आवरणमा बलात्कार गरेको आरोपमा मनोज पाण्डे दोषी ठहर

माघ, काठमाडौं । केही समय अगाडी बलात्कारको आरोप लागेका मनोज पाण्डे लाई दोषी ठहर गरिएको छ। पाण्डेलाई सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको आरोप लागेको थियो। उनलाई न्ययााधीश दीपक ढकालको इजलासले बाल यौन दुरूपयोग मुद्दामा दोषी ठहर गरेको हो…
Read More...

कविता: सृष्टिको दियो

लडाइँ त देव–दानवको थियो लडाइँ त समुद्र–मन्थनको थियो लडाइँ त अमृत–हलाहलको थियो। किन त्यो फिरन्ताले जानाजान हलाहलजति सप्पै आफैले पिउनुपरेको... ? किन त्यो फिरन्ताले डाह खप्न नसकी पहाडको टुप्पा–टुप्पा भौँतारिनुपरेको... ? किन उसले…
Read More...