Trending Now

Browsing Category

Poetry

रम्बास् कविता:राष्ट्रियता

राष्ट्रियता म तिमी त पा ईं ऊ ,ऊ र ऊ अर्थात हामी सबै जनता हाे स्वतन्त्र भइ बाँच्न संविधान मान्नुपर्छ कानुन सबैलाई लाग्छ देश भन्दा माथि काेही छैन याे मन्त्रलाई ध्यान दिए बदलिन्छ हाम्रो देश एक न एकदिन यस्तो कटु सत्य बौद्धिक…
Read More...

रम्बास् कविता:योगफल

योगफल म मान्छे यात हुँ दे व दू त कि हुँ म एक जिउँदो लास नै कर्मको योगफल उत्तरको खेस्रा कोर्छ सत्यको व्यर्थ पराजय अस्तित्वको तस्बिर मेट्नेछ जीवन युद्धको मैदान भविष्यको रेखाकोर्छ प्रेम र सत्यबोध हृ द य गृ ह को प्र का श म य…
Read More...

‘पाश्चात्य शासन पद्धतिको विकासमा पौरस्त्य सभ्यताको प्रभाव’कार्यक्रम सम्पन्न

काठमाडौँ — नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागले आयोजना गरेको ‘पाश्चात्य शासन पद्धतिको विकासमा पौरस्त्य सभ्यताको प्रभाव’ विषयमा एक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रवचन दिँदै अन्तर्राष्ट्रिय कानुनका जानकार…
Read More...

कविता: जीवन

छिनभरको जिन्दगी यो कर्कलाको पानीजस्तो हेर्दा हेर्दै मोती दाना हावा चल्दा झर्ने कस्तो ? एकै थोपा त्यो बुँदमा संघर्ष पातमै केरे हुन्छ पातको साथ हुँदासम्म जीवन यात्रा त्यसमै हेरे हुन्छ । जीवनको कहानी यो सुन्दर शीतको थोपा जस्तो…
Read More...

‘मन बिसाउने चौतारी’ लोकार्पण

जेठ २८,काठमाडौँ, एक समारोहबीच बेलायत निवासी मुक्तक तथा गीतकार राज श्रेष्ठको गीति एल्बम एवं गीति पुस्तिका ‘मन बिसाउने चौतारी’ को क्रमश सङ्गीतकार सुर्य थुलुङ, दीपक जङ्गम, प्रमुख अतिथि तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति…
Read More...

कवि वासु शशीको कवितासङ्ग्रह ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ लोकार्पण

जेठ २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा श्रीमती जुलुम बैद्य, यादव खरेल, कालीप्रसाद रिजाल, गणेश रसिक, मोमिला जोशी र राजकुमार बानियाँले कवि वासु शशीको कवितासङ्ग्रह ’पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ कवितासंग्रहको सामुहिक…
Read More...

कविता:धन्य लाग्छ जीवन

बाध्यताको सिलौटोमा कर्तव्यले पिस्दा धन्य लाग्छ जीवन परिश्रमको फलमा सिर्जनाले रम्न पाउँदा सपनीमा तिमी आई कुरा गर्दा जिवीत नै छौ जस्तो लाग्छ सम्झनाको यौटै डोरी बाँच्ने आधार जस्तो लाग्छ धन्य लाग्छ जीवन रोइ रोइ हाँस्नु पर्दा…
Read More...

रम्बास् कविता:प्रेयसी

प्रेयसी छिन् प्यारी प्रे य सी हृ द य मा। उनी असाध्यै अविच्छिन्न सङ्गी। सक्दिन  टाढिन   म, वृथा  जीवन  उ   बिना। एकाङ्गी   छौँ   जन्मिएदेखि। धुकधुकीमा, सर्वाङ्गमा छिन्। मेरो  श्वाससँगै  स्पन्दित शरीरसँग     कम्पित उनकोअस्तित्व…
Read More...

रम्बास् कविता:कविता

कविता छ ईच्छा जिउँदै एकदिन लेख्छु कविता नपत्याउ भैगो१ वाचा गरेकी छिन आउँछु  कुनै  दिन म कुनै   मानिस  देवदूत जब बन्छ, तब हाँस्छ काव्य प्रकाशै  प्रकाश  केवल आत्मविश्वास  समल ढुङ्गाले गाउँदैछ सुन्दैछ मानिस बुटो हाँस्दैछ…
Read More...

रम्बास् कविता:अदृप्त

अदृप्त म भएँ अदृप्त अभिलाषा महत्वाकांक्षा निमिट्यान्न पार्दै तपस्वीको स्वरूप शान्त, स्निग्ध मुहार धिपिक्क बलेको दियो पिर ब्यथा बिलाएकाछन् अग्निकुण्डको बलिवेदीमा अस्तित्वको अस्तु झिकेर बौरिएको अभिमान गर्जिन्छ बिनासित्ती…
Read More...