Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Nepal Provinces News Bagmati Province

मोम्चो’ कथासंग्रहको दोस्रो संस्करण प्रकाशित  

Editorial Team by Editorial Team
July 3, 2022
in Bagmati Province, Book Releases, Literature
0
मोम्चो’ कथासंग्रहको दोस्रो संस्करण प्रकाशित   
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘पत्रकार तथा कथाकार वसन्त पराजुलीको ‘मोम्चो’ कथासंग्रहको दोस्रो संस्करण प्रकाशित भएको छ ।

नेपाली साहित्यका पाठकहरूमाझ ‘मोम्चो’ कथासंग्रहको माग बढ्दो भएकाले यसलाई दोस्रो संस्करण छाप्नुपर्ने अवस्था भएको प्रबन्ध निर्देशक पराजुलीले बताउनुभयो

गत वर्षको मंसिरमा पहिलो संस्करण प्रकाशन भएको सात महिनामै दोस्रो संस्करण बजारमा आएको कृति प्रकाशन संस्था भुँडीपुराण प्रकाशन प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी दिनुभयो ।

समालोचक प्रा.डा लक्ष्मण प्रसाद गौतमले ‘मोम्चो’ कथा संग्रह छोटो समयमै दोस्रो संस्करण आउनुमा अहिले साहित्यमा पाठक छैनन् र पुस्तक बिक्दैनन् भन्नेहरूका लागि एउटा मीठो जवाफ दिएको बताउनुभयो ।

“चेपाङ समुदायको जीवनशैली र संवेदनाका साथै अन्य विविध यथार्थलाई विषयवस्तु बनाइएको यो कथाकृति आजका नेपाली कथाका प्रवृत्तिलाई प्रतिनिधित्व गर्ने कृतिसमेत हो”, उहाँले भन्नुभयो ।

वरिष्ठ साहित्यकार तथा गोरखापत्रका पूर्व सम्पादक श्रीओम श्रेष्ठ रोदनले पनि मोम्चो कथा संग्रह पाठकहरुको रुचिको कृति भएको बताउनुभयो ।

“कथामा नयाँ विषय वस्तुआयो भने र नयाँ शैली प्रयोग भयो भने पाठकले कृति पठ्छन् भन्ने कुरा मोम्चोको दोस्रो प्रकाशनले पुष्टि गरेको छ”, उहाँले भन्नुभयो ।

‘मोम्चो’ विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसपछि महिलाले भोग्नु परेका समस्यामा केन्द्रित कथा हो भने अन्य प्रायः कथाले महिला हिंसा, हाडनाता करणी लगायतका विषयहरूमा उठान गरेको छ ।

नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसत्तात्मक समाजको परिणाम स्वरुप सिर्जित नारी समस्यासग सम्बन्धित नारीवादी विषय उठान गरिएको कथासङ्ग्रह हो, ‘मोम्चो’ । कृतिमा समसामयिक विषयवस्तुमा केन्द्रित ११ वटा कथाहरू समेटिएका छन् ।

Advertisement Banner
Previous Post

विश्वराज अधिकारीको ‘सागरमणि दाइ नेपाल फर्किनुभयो’ लोकार्पण

Next Post

सुमन “वर्षा”को अन्तत: यन्त्रणा” उपन्यास कृतिको गृह विमोचन तथा विमर्श

Editorial Team

Editorial Team

Next Post
सुमन “वर्षा”को अन्तत: यन्त्रणा” उपन्यास कृतिको गृह विमोचन तथा विमर्श

सुमन "वर्षा"को अन्तत: यन्त्रणा" उपन्यास कृतिको गृह विमोचन तथा विमर्श

Recommended

फेब्रुअरीमा जापानको मुख्य उपभोक्ता मूल्य १.६ प्रतिशतले बढ्यो

फेब्रुअरीमा जापानको मुख्य उपभोक्ता मूल्य १.६ प्रतिशतले बढ्यो

2 weeks ago
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल सजाय

ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल सजाय

4 months ago

Don't Miss

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

April 8, 2026
देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

April 8, 2026
आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

April 8, 2026
होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

April 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.