Editorial Team

Editorial Team

तातोपानी नाका दुई महिनादेखि बन्द, नेपाल–चीन स्थल व्यापार संकटमा

काठमाडौं- लगातारको वर्षा, बाढी र पहिरोका कारण नेपाल–चीनबीचको स्थलमार्ग व्यापार गम्भीर संकटमा परेको छ। चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी करिब दुई महिनादेखि प्रभावकारी रूपमा बन्द हुँदा अर्बौँ रुपैयाँ बराबरका सामान चीन...

Read moreDetails
पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

चितवन - पल्लव साहित्य प्रतिष्ठान, चितवनले ‘बृहत् साहित्यिक कुम्भ मेला’को अवसर पारेर नेपाली भाषा, साहित्य तथा कलाका क्षेत्रमा योगदान पुर्‍याएका छ स्रष्टा तथा द्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको...

Read moreDetails
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँटका लागि साझा आधार तय गर्दै तल्लो तहसम्म पाँचबुँदे विशेष निर्देशन (सर्कुलर) जारी गरेका छन्।...

Read moreDetails
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

काठमाडौं । प्रसिद्ध व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको थुनछेक बहसपछि गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग...

Read moreDetails
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव एक लाख आठ हजार ६१ क्युसेक पुगेपछि पश्चिमी नाका गड्डाचौकी हुँदै भारततर्फ हुने आवागमन प्रभावित भएको छ। मंगलबार बेलुकीदेखि नदीको जलस्तर बढेपछि भारतको शारदा...

Read moreDetails
झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

काठमाडौं -भारतको झारखण्डमा भर्ती परीक्षामा अनियमितता भएको आरोप लगाउँदै सुरु गरिएको आन्दोलन चर्किएको छ। झारखण्ड लोकतान्त्रिक क्रान्तिकारी मोर्चा (जेएलकेएम) का नेता देवेन्द्रनाथ महतोले थालेको आमरण अनशन बुधबार ११औँ दिनमा प्रवेश...

Read moreDetails
क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

काठमाडौं - पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्। रोनाल्डो र रोड्रिग्वेजले मंगलबार, अगस्ट ११ मा पोर्चुगलको कास्काइसमा भएको निजी समारोहमा विवाह गरेका हुन्।...

Read moreDetails
बालेन–सुधन सम्बन्धमा चिसोपन, समानान्तर शक्ति केन्द्रको आरोपले बढायो दूरी

काठमाडौं - प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच सरकार गठनको सुरुवाती चरणमा देखिएको निकटतामा पछिल्लो समय चिसोपन आएको स्रोतहरूले दाबी गरेका छन्। मन्त्रालय सञ्चालनमा प्रधानमन्त्रीको सचिवालयको हस्तक्षेप, समानान्तर शक्ति केन्द्र...

Read moreDetails
अमेरिकी सेनाले इरानतर्फ अघि बढेको जहाज रोकेको दाबी

काठमाडौं - अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानको एउटा बन्दरगाहतर्फ अघि बढिरहेको पानामाको झन्डा बोकेको व्यापारिक जहाजलाई रोकेको दाबी गरेको छ। सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको आधिकारिक बयानमा उक्त...

Read moreDetails
चेन्नईमा इन्डिगोको विमानमा इन्जिन खराबी, २२४ यात्रुसहित सुरक्षित अवतरण

काठमाडौं - भारतको कोलकाताबाट चेन्नईका लागि उडेको इन्डिगो एयरलाइन्सको विमानमा इन्जिनमा खराबी देखिएपछि मंगलबार अबेर राति चेन्नई विमानस्थलमा पूर्ण आपतकाल घोषणा गरिएको छ। भारतीय विमानस्थल प्राधिकरणका अनुसार इन्डिगोको उडान नम्बर ६ई–७२३...

Read moreDetails
Page 4 of 229 1 3 4 5 229

Follow Us