खगेन्द्र लामिछानेको ‘फुर्के’ उपन्यास लोकार्पण

काठमाडौं । अभिनेता, लेखक तथा निर्देशक खगेन्द्र लामिछानेको उपन्यास ‘फुर्के’ शनिबार सार्वजनिक गरिएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का, कवि विप्लव प्रतीक, गायक लोचन रिजालले…
Read More...

लेखक रत्नलक्ष्मी श्रेष्ठका कृतिहरु”चिन्ता र चासो” र “स्वाभिमानको तस्वीर”…

आफ्नो स्वर्ण महोत्सव मनाइरहेको साहित्यिक पत्रकार संघले आज २०७९ असोज १ गते प्रज्ञा भवन, कमलादी, काठमाडौँ आयोजना गरेको कार्यक्रममा लेखक रत्नलक्ष्मी श्रेष्ठका कृतिहरु "चिन्ता र चासो" लेखसङ्ग्रह तथा "स्वाभिमानको तस्वीर" कवितासङ्ग्रहको…
Read More...

पुस्तक समीक्षा:”बुधनको घोडी” कथासङ्ग्रहका कथाहरूको अवलोकन

मन्दिरा मधुश्री ( भोजपुर) का नामले चिनिने मन्दिरा कोइराला पाण्डेको "बुधनको घोडी" २०७३ सालमा प्रकाशित कथासङ्ग्रह हो। २२२ पृष्ठमा आबद्ध यस सङ्ग्रहमा १५ वटा कथाहरू सङ्कलित छन्। यो कृति विभिन्न विषयमा आधारित कथाहरूको सङ्ग्रह बनेको छ।…
Read More...

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ

२०७९-०५-३१ मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट करिब १ ग्राम ४८ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सुनसरी इटहरी उपमहानगरपालिका-४ बस्ने २२ वर्षीय विशाल भुजेललाई बिहीबार दिउँसो प्रहरीले…
Read More...

पेस्तोल र गोली सहित सन्तोस सलामी पक्राउ

२०७९-०५-३१ रूपन्देही, बुटवल उपमहानगरपालिका-९ इटाभट्टास्थित होटल नमोबुद्धबाट १ थान रिभल्वर पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ३ राउण्ड सहित बाग्लुङ दगाटुन्डाडा घर भई हाल बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने ३३ वर्षीय  सन्तोस…
Read More...

३१ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान प्रदान   

काठमाडौं, ३१ भदौ नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३१ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा २७ औं समूह…
Read More...

रम्बास कविताःहोड

होड ““““ यो लक्ष प्राप्तिको होड बाजी अचम्मको छ। शिखरमा     पुग्न, या   अन्तरिक्ष  भेद्न अदम्य    साहस बोक्दै कठिन  गन्तव्य   यात्रामा अघि  पछि  तँछाड मछाड, यो अनन्तकालको   होड । अनेकौं   खेल,   झेलमा व्यर्थताका    सुस्केरा…
Read More...

झापामा ‘हिउँको पृथ्वी यात्रा’ प्रदर्शन हुने

राजधानीका ५ विभिन्न स्थानसहित शिल्पी थिएटरमा ३३ शो गरिएको ‘हिउँको पृथ्वी यात्रा’ देशका विभिन्न ठाउँमा प्रदर्शन हुने क्रममा झापा पुगेको छ । त्यसभन्दा पहिले भरतपुर, धनुषा र सुनसरी जिल्लामा १२ पटक नाटक देखाइसकिएको छ । झापाको स्थानीय परिवर्तन…
Read More...

साझा प्रकाशनले पुस्तक प्रदर्शनी सुरु ‘एक रुपैयाँमै पुस्तक’

काठमाडौँ — साझा प्रकाशनले पुल्चोकस्थित केन्द्रीय कार्यालयमा पुस्तक प्रदर्शनी सुरु गरेको छ । पुस्तक प्रदर्शनीमा एक रुपैयाँमै पनि पुस्तक खरिद गर्न सकिन्छ । प्रदर्शनीमा वासुदेव शर्मा लुइँटेलको कवितासंग्रह ‘भीमसेनपाती’को मूल्य एक रुपैयाँ रहेको…
Read More...

लेखक तथा समाजसेवी रामप्रकाश समथिङको निधन

पाँचथर जिल्लालाई कर्मथलो बनाएर लेखन विधामा सक्रिय साहित्यकार गुरुङ रामप्रकाश (समथिङ) को निधन भएको छ। उहाँको ५४ वर्षको उमेरमा झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा बिहीबार साँझ निधन भएको समथिङ फाउण्डेसनका अध्यक्ष मंगल बेघाले जानकारी…
Read More...