फिल्म‘सोल अफ द कमान्डो’ मंसिर २३ मा आउने

फिल्म ‘सोल अफ द कमान्डो’ मंसिर २३ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्ममार्फत २४ वर्षपछि राजकुमार राईको अभिनयमा पुनरागमन हुने भएको छ । राईले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’ मा मुख्य भूमिकाको रुपमा काम गरेका थिए । यो फिल्ममा पनि उनलाई…
Read More...

गायक राजु ढुङ्गेलको‘माइतीघर’ गीत

काठमाडौँ, । कलाकार तथा गायक राजु ढुङ्गेलको मौलिक पञ्चेबाजामा आधारित माइतीघर    गीत बजारमा आएको छ । गायक ढुङ्गेलले आफैँले संरक्षण गरेको भाका माइतीघरमा ढुङ्गेलको सङ्गीत छ । माइतीघर गीतमा ढुङ्गेलले अन्तरा बनाएर सङ्गीत गर्नुभएको छ ।…
Read More...

ज्योति साहित्य प्रतिष्ठानले स्रष्टाहरुलाई सम्मान र पुरस्कृत गर्यो

ज्योति साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यकार शैलेन्द्र साकारको प्रमुख आतिथ्य र विशिष्ट अतिथि नरेन्द्र राज पौडेल तथा "चोभार ब्लुज" का रचनाकार विक्रम भक्त जोशीको समुपस्थितिमा साहित्यकार उषा आचार्य, राज बाबु श्रेष्ठ 'सागर', संगीता ठाकुर, रेणु…
Read More...

चेतन कार्कीको सम्झना गरियो

चेतन कार्की प्रतिष्ठान (तदर्थ समिति)ले आज २०७९ कात्तिक २२ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा वरिष्ठ चलचित्र निर्देशक, सस्कृतिविद एवं गीतकार चेतन कार्कीको ८५ औं जन्मजयन्ती कार्यक्रम सम्पन्न गर्‍यो । नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त…
Read More...

सिख धर्मावलम्बीद्वारा गुरु नानक जयन्ती तथा प्रकाश पर्व मनाईयो

सिख धर्म के प्रथम गुरु व संस्थापक गुरु श्री नानक देव जीको प्रकाश पर्व आज मनाइयो । विश्वभरीका सिखहरुको लागि आज विशेष पर्व हो । गुरु नानक जयन्ती प्रत्येक वर्ष कार्तिक महिनाको पूर्णिमामा मनाईन्छ । यसपटक नोभेम्बर ८ अर्थात आज हो । यसपटक गुरु…
Read More...

वैकुण्ठ चतुर्दशी पर्व मनाइयो

काठमाडौं।प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप, ध्यान गरी मनाइयो। वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ । वैकुण्ठ चर्तुदशीमा भगवान् विष्णुको…
Read More...

चन्द्रग्रहण : कुन राशिलाई कस्तो फल

काठमाडौं, कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई…
Read More...

साहित्यकारद्वयको नेपालभाषाका पुस्तक सार्वजनिक

ललितपुर, नेपालभाषाका साहित्यकारद्वय मोतीलक्ष्मी शाक्यको प्रबन्ध सङ्कलन ‘झिगु नेवा: संस्कार व संस्कृतिया धुकूपिकू’ (हाम्रो नेवार संस्कार र संस्कृतिको ढुकुटी) र मनदेवी ताम्राकारको कथासङ्ग्रह ‘छेँदुने’ (घरभित्र) नामक पुस्तक सार्वजनिक भएको छ।…
Read More...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २१ कात्तिक बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तेह्रथुम अठराई गाउँपालिका-५ ठेगाना भएका ५४ वर्षीय केदारनाथ मिश्रलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ साउन ३१ गतेको फैसलाले उक्त मुद्दामा ४ दिन कैद र ११…
Read More...