‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ गौतम, बस्नेत र घिमिरेलाई

काठमाडौं :  नेपाल सरकारले राजनेता एवं वरिष्ठ साहित्यकार बीपी कोइरालाको नाममा  स्थापना गरेको पुरस्कारबाट पुरस्कृत हुने व्यक्तित्वको नाम घोषणा गरेको छ ।   संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले २०७८  को  'बीपी कोइराला राष्ट्रिय…
Read More...

फिल्म ‘काँडेतार’को टिजर रिलिज

जेठ २८ गते । नवल खड्काको अभिनय र निर्देशनमा तयार भएको चलचित्र ‘ काँडेतार ’ को टिजर सार्वजनिक गरिएको छ । चलचित्रमा नवलको कथा र लगानी पनि छ । मक्किको राई र अञ्जु के.सी निर्माता रहेको चलचित्रमा नवल खड्का , गौरव पहारी , सुरविना कार्की , रेविका…
Read More...

निशा दर्नाल र युवराजलाई स्वर्ण

काठमाडौँ — नेपाल तेक्वान्दो संघको आयोजनामा सातदोबाटोमा भइरहेको प्रतियोगिताको १५–१८ वर्ष पुरुष एकलमा गोदावरी फिटनेसका श्रृजल श्रेष्ठले स्वर्ण, गोदावरीकै सैरुस थापाले रजत, हात्तीवनका युकेन चौगुठी र मूलपानीका आयुश ढुंगेलले कांस्य जिते ।…
Read More...

भानु अवार्ड अनेसासका केन्द्रीय सदस्य महेश्वर शर्मालाई

नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान,अष्ट्रेलियाले हरेक वर्ष भानु जयन्तीको अवसरमा प्रदान गर्ने भानु अवार्ड यस पटक अनेसासका केन्द्रीय सदस्य महेश्वर शर्माले प्राप्त गरेका छन् । नेपाली कला,संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाको…
Read More...

नवीन अभिलाषीको  …मौलामा बाँधिएको राँगो’ कवितासंग्रह लोकार्पण

२८, जेठ, बागबजार स्थित होटल हार्दिकमा एक कार्यक्रमको आयोजना गरि कवि नवीन अभिलाषीको तेश्रो कवितासंग्रह मौलामा बाँधिएको राँगो, विमोचन गरिएको छ । डा.अमर गिरीको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका अध्यक्ष टीकाराम उदासीको सभापतित्वमा एवं…
Read More...

गायक जस्टिन बिबर’राम्से हन्ट सिन्ड्रोमुबाट पीडित

अनुहारको आधा भागमा प्यारालाइसिस काठमाडौँ—लोकप्रिय गायक जस्टिन बिबरले आफू राम्से हन्ट सिन्ड्रोमुबाट ग्रसित भएको बताएका छन्  । शुक्रबार उनले इन्स्टाग्राम पेजबाट आफू राम्से हन्ट सिन्ड्रोमुबाट ग्रसित भएको र अनुहारको आधा भागमा प्यारालाइसिस…
Read More...

दिया सापकोटाको अंग्रेजी बालकथा संग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ प्रकाशित

लण्डन – इंग्ल्यान्ड स्लाओकी दिया सापकोटाको अङ्ग्रेजी बाल कथासङ्ग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ प्रकाशन भएको छ । स्लाओस्थित अप्टनकोर्ट ग्रामर स्कुलमा अध्ययनरत १२ वर्षीया सापकोटाको यो पहिलो प्रकाशित पुस्तक हो । गोविन्द सापकोटा र…
Read More...

‘पाश्चात्य शासन पद्धतिको विकासमा पौरस्त्य सभ्यताको प्रभाव’कार्यक्रम सम्पन्न

काठमाडौँ — नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागले आयोजना गरेको ‘पाश्चात्य शासन पद्धतिको विकासमा पौरस्त्य सभ्यताको प्रभाव’ विषयमा एक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रवचन दिँदै अन्तर्राष्ट्रिय कानुनका जानकार…
Read More...

कविता: जीवन

छिनभरको जिन्दगी यो कर्कलाको पानीजस्तो हेर्दा हेर्दै मोती दाना हावा चल्दा झर्ने कस्तो ? एकै थोपा त्यो बुँदमा संघर्ष पातमै केरे हुन्छ पातको साथ हुँदासम्म जीवन यात्रा त्यसमै हेरे हुन्छ । जीवनको कहानी यो सुन्दर शीतको थोपा जस्तो…
Read More...

‘मन बिसाउने चौतारी’ लोकार्पण

जेठ २८,काठमाडौँ, एक समारोहबीच बेलायत निवासी मुक्तक तथा गीतकार राज श्रेष्ठको गीति एल्बम एवं गीति पुस्तिका ‘मन बिसाउने चौतारी’ को क्रमश सङ्गीतकार सुर्य थुलुङ, दीपक जङ्गम, प्रमुख अतिथि तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति…
Read More...