कलाकार कुन्ती श्री थापाको एकल कला प्रदर्शनी

काठमाडौ । विकासको नाममा हुँदै गरेको विस्तारवादले उँचेको शहरी वस्ति गुम्न लागेका सम्पदा, सामाजिक धरोहरहरू अस्तव्यस्त विजुलिका तारहरु आदि लगाएत प्रकृतिको स्वन्दर्यलाई निल्दै डकार्दै बसेको आधुनिक समाजका भयावह स्वरुपलाई कलाकार कुन्ती श्री…
Read More...

नेपाल स्रष्टा समाजको अध्यक्षमा श्रीओम श्रेष्ठ रोदन निर्वाचित तथा नयाँ कार्य समिति गठन

नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको नेपाल स्रस्टा समाजको साधारण सभाले श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसअनुसार उपाध्यक्षमा चेतनाथ कणेल हरित, महासचिवमा देविका तिमिल्सिना, कोषाध्यक्षमा तारा सुवेदी र…
Read More...

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण तथा निर्देशन

चितवन, ९ असोज प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आइतबार जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण भ्रमण गर्नुको साथै मातहत समेतमा कार्यरत ईकाई प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा आयोजित कार्यक्रममा आवश्यक निर्देशन…
Read More...

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा नवनिर्मित भौतिक संरचना उद्‍घाटन

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा नवनिर्मित भौतिक संरचना उद्‍घाटन चितवन, ९ असोज प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा नवनिर्मित महिला छात्राबास तथा…
Read More...

आख्यानकार परशु प्रधानको सार्वजनिक अभिनन्दन

काठमाडौं । नेपाल स्रष्टा समाजद्वारा आयोजित स्रष्टा अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा नेपाली आख्यान क्षेत्रका सशक्त व्यक्तित्व परशु प्रधानको भव्य समारोहका बीच सार्वजनिक अभिनन्दन सम्पन्न भयो । उक्त…
Read More...

अनेसास कविता महोत्सव 2022माअजित उत्सव प्रथम

राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीका अवसरमा अनेसासद्वारा आयोजना गरिएको कविता महोत्सव( २०२२ मा सेतोमाटोका युएई प्रतिनिधि अजित उत्सव प्रथम भएका छन् । महोत्सवमा प्रथम अजित उत्सव, दोस्रो राधिका कल्पित र तेस्रो प्रज्वल अधिकारी, कोमलप्रसाद भट्ट…
Read More...

सर्जक नरेन्द्रबहादुर श्रेष्ठलाई “बधाई पत्र प्रदान

सर्जक नरेन्द्रबहादुर श्रेष्ठलाई "बधाई पत्र प्रदान तथा "शारदा मासिक"को साहित्यिक पत्रकार संघ स्वर्ण महोत्सव विषेश अङ्क"को लोकार्पण साहित्यिक पत्रकार संघ (Literary Journslist Association)ले आज २०७९ असोज ९ गते थाहा पुस्तकालय, मीनभवन,…
Read More...

ढकालको उपन्यास ‘छलाङ’ लोकार्पण

काठमाडाैं, साहित्यकार दिलीप ढकालको औपन्यासिक कृति ‘छलाङ’को लोकार्पण गरिएको छ । शिखा बुक्स पब्लिकेशनका अध्यक्ष पुष्पराज पौडेलको सभापतित्व, वरिष्ठ गीतकार तथा गजलकार प्राडा कृष्णहरि बरालको प्रमुख आतिथ्य, जातीय विभेद विरुद्धका अभियन्ता हिरा…
Read More...

राष्ट्रकवि घिमिरेको अन्तिम महाकाव्य ‘ऋतंभरा’ लोकार्पित

काठमाडौं /  राष्ट्रकवि घिमिरेको अन्तिम महाकाव्य ‘ऋतंभरा’ लोकार्पित गरियो । ऋग्वेदमा उल्लेख गरिएको आख्यानलाई आधार बनाई लेखिएको यस महाकाव्यमा श्यावाश्व र ऋतंभराको प्रेम सम्बन्धमा आधारित छ । शुक्रबार काठमाडौंमा सम्पन्न एक समारोहमा प्रमुख…
Read More...

प्रदीप रोदनको ‘मफलर’ लोकार्पण

गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरे । उक्त अवसरमा…
Read More...