भूगोल साहित्य समाजद्वारा विशेष साहित्यिक कार्यक्र सम्पन्न

‘भूगोल साहित्य समाज’ले युवा कवि मोतीराम भट्ट र आदिकवि भानुभक्त आचार्यलाई स्मरण एवम् श्रद्धाञ्जलि अर्पण गर्दै भदौ १६ गते एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गरेको थियो । लीलाध्वजथापा साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापा…
Read More...

वरिष्ठ साहित्यकार कृष्ण गौतमलाई बीपी साहित्य सम्मान पुरस्कार

काठमाडौं, जननायक बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र बीपी सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार कृष्णप्रसाद गौतमलाई…
Read More...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

  सुनसरी, १६ भदौ ईटहरी उपमहानगरपालिका-५ बस्ने रेसब कार्कीको पाथिभारा टेडर्स एन्ड सप्लायर्समा रड वल्डिङ गर्ने क्रममा बिद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा सिमेन्ट, वाईरिङको तार, प्लाष्टिकको डोरी जलेर करिब १२ लाख रुपैयाँ बराबरको…
Read More...

मृत अवस्थामा फेला    

काठमाडौं, १६ भदौ कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटस्थित मोहना नदीमा  हाल नाम, थर, वतन नखुलेकी करिब ७५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् । नवलपरासी (पूर्व), कावासोती नगरपालिका-८ गैंडातालस्थित पोखरीमा हाल नाम, थर, वतन,…
Read More...

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

नुवाकोट, १६ भदौ तादी गाउँपालिका-५ गोरे बस्ने ५० वर्षीया दुर्गा न्यौपानेको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय शम्भु तामाङलाई प्रहरीले पक्राउ गरेको छ । शम्भुले भदौ ५ गते बिहान धारिलो हतियार हसियाँ…
Read More...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, १६ भदौ काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित धादिङ गल्‍छी गाउँपालिका-४ बस्ने २४ वर्षीय धिरज भण्डारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको…
Read More...

गजलको विकल्प ‘चारु’प्रकाशन 

प्रतिष्ठानका संस्थापक अध्यक्ष डा. देवी पन्थीद्वारा लिखित ‘गजल सिद्धान्त र गजलको परिवर्तित स्वरुप चारु’ नामक कृति काठमाडौं, भक्तपुर र ललितपुरका स्रष्टाहरूबीच लोकार्पण गरियो। चारु साहित्य प्रतिष्ठानले गजलको विकल्प सिद्धान्त र समालोचना विधामा…
Read More...

प्रकाश आङ्देम्बेलाई ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’

साहित्यकार, कवि तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद् भुटानले ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने भएको छ । ५० हजार १ रुपैयाँ राशिको सो पुरस्कार आङ्देम्बेलाई प्रदान गर्ने निर्णय भएको परिषद्ले विज्ञप्ति…
Read More...

बी.पाण्डेको गीतसंग्रह ‘मेरा सय गीतहरू’ बजारमा

गीतकार बी. पाण्डेको ‘मेरा सय गीतहरू’ कृति बजारमा आएको छ । पाण्डेले यो पुस्तक गीत सङ्गीत, धार्मिक, पर्यटन, राजनीति, कलाकारिता, उच्च सरकारी अधिकारी, प्रहरी, नेपाली सेना, वकिल, खेलाडी, पत्रकार लगायतका व्यक्तित्वबाट लोकार्पण गराएका हुन् । सो…
Read More...

वरिष्ठ पत्रकार बबिता बस्नेतको कृति ‘समय साक्षी’ अनावरण

वरिष्ठ पत्रकार बबिता बस्नेतको पुस्तक ‘समय साक्षी’ बजारमा आएको छ बुक हिलले आयोजना गरेको कार्यक्रममा प्रथम गभर्नर हिमालय शम्शेर राणा, कथाकार भुवन ढुङ्गाना, लेखक बस्नेत र उनका माता पिताले संयुक्त रुपमा पुस्तकको अनावरण गरेका थिए । कार्यक्रमलाई…
Read More...