पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार–२०७८ घोषणा

३० फागुन, २०७८ पुष्पपराग साहित्य प्रतिष्ठानले विभिन्न विधामा प्रदान गर्ने पुरस्कार तथा सम्मानको घोषणा गरेको छ ।  संस्थाले प्रदान गर्ने पुष्पपराग वर्ष सम्मान पुरस्कार–२०७८ को लागि साहित्यकार बखत बहादुर थापा छनौट भएका छन्…
Read More...

पुरस्कार स्थापना

२०७८ फाल्गुन ६ पहिलो पुस्तक लेखेर नेपाली साहित्यमा औपचारिक पाइला चालेका लेखक–कविहरुको सम्मानमा साहित्यपोस्टले यो वर्ष दुईवटा पुस्तक र त्यसका स्रष्टालाई ५०–५० हजार रुपैयाँले सम्मान गर्ने भएको छ । पुुराना लेखक कविलाई सम्मान गर्न…
Read More...

बिमला निरौलाका कृतिहरु लोकार्पण

काठमाडौँ: फाल्गुन ५ गते अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको आयोजनामा अनेसास केन्द्रकी सचिव साहित्यकार बिमला ढुंगानाका ओथारो बसेका सपनाहरु र काव्य पराग नामक दुई कृतिहरुको लोकार्पण सम्पन्न भयो । अनेसास नेपालकी अध्यक्ष सन्ध्या पहाडीको…
Read More...

…कालजयी आवाजहरू नामक कृति सार्वजनिक’

% फाल्गुन २०७८)साहित्यकार नगेन्द्रराज रेग्मीको सांगीतिक जगतका हस्तिहरुको परिचय समेटिएको  ’कालजयी आवाजहरू नामक कृति सार्वजनिक’ भएको छ । नेपाली संगीतमा एउटा महत्वपूर्ण पुस्तक प्यासिफिक पब्लिकेशनबाट बजारमा आएको उक्त पुस्तकमा नेपाली सांगीतिक…
Read More...

“मिराज“ कथा संग्रहको लोकार्पण

काभ्रेका साहित्यकार ध्रुबकृष्ण ताम्राकारको “मिराज“ नामक कथा संग्रहको लोकार्पण गरिएको छ । सो कथा  सङ्ग्रहको लोकार्पण ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि  के के कर्माचार्य, साहित्यकार सूर्य लाकोजू र…
Read More...

आग्रह

प्रिय उज्यालो प्रणय दिवसको पुवृ सन्ध्यामा अनुभूत गर्नू प्रेमलाई र छुनु आत्माको गहिराईबाट समयले कोरेका परिधिभित्रबाट बोलाउनु मलाई आभासका मैदानहरूमा र चुम्नु आखाले मेरो अधर ।   अलिकती सुस्ताउनु सम्झनाका तरेलीहरूमा…
Read More...