कविताः तिमी फर्की आऊ
रोकीदैन आँशु
तिमी फर्की आउ
धेरै भोगे विछोड
अब भो नसताऊ
मनको यो फूलबारी
भयो धेरै सुख्खा
रोकीदैन आँशु
अब भो नसताऊ
यादहरुको लर्को
जन्ती अनि मलामीमा
कुन साचो कुन झुटो
पाइन मैले पत्तो
रोकीदैन आँशु
तिमी फर्की आऊ
छोटो रह्यो…
Read More...
Read More...