Browsing Category

Awards

मुक्तकसंग्रह ‘अक्षर अक्षरमा देश’लाई लेखक कृति पुरस्कार

पोखरा—साहित्यकार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’यस वर्षको लेखक कृति पुरस्कारबाट पुरस्कृत भएको छ । नेपाली लेखक संघ, कास्कीले शनिबार पोखरामा समीपलाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । संघले साहित्यकार…
Read More...

नेपाल मुक्तक प्रतिष्ठानद्वारा यादव खरेल र रुद्र ज्ञवाली पुरस्कृत

२०७९ माघ १८, काठमाडौं। नेपाल मुक्तक प्रतिष्ठानले दशौं वार्षिकोत्सव र मुक्तक दिवस सभ्य र भव्यरुपमा सम्पन्न गरेको छ। सो कार्यक्रममा नगद ५१ हजार राशीको 'भीमदर्शन मुक्तक पुरस्कार" वरिष्ठ मुक्तककार यादव खरेललाई र नगद ३१ हजार…
Read More...

‘पवन आलोक नियात्रा पुरस्कार’द्वारा ‘गृष्मको नीलो बतास’ पुरस्कृत

नियात्रा समाज नेपालद्वारा नियात्राकार डा.दामोदर पुडासैनी किशोरको ‘गृष्मको नीलो बतास’लाई पुरस्कृत गरेको छ । नियात्रा समाज नेपालले थाहा पुस्तकालय बानेश्वरमा आयोजना गरेको कार्यक्रममा नियात्राकार डा. दामोदर पुडासैनीको ‘गृष्मको नीलो बतास’…
Read More...

स्रष्टा समाजद्वारा वरिष्ठ कवि र वरिष्ठ हास्यव्यङ्ग्यकारलाई सम्मानको घोषणा

काठमाडौं, माघ  । नेपाल स्रष्टा समाजले यस वर्षका लागि सुभद्रा विश्वराज स्रष्टा र रमेशगङ्गा स्रष्टाले दुई जनालाई सम्मन गर्ने घोषणा गरेको छ । समाजले वरिष्ठ कवि हरि फुयाँललाई सुभद्रा विश्वराज स्रष्टा र वरिष्ठ हास्यव्यङ्ग्यकार नरनाथ…
Read More...

कृष्णभूषण बल स्मृति प्रतिष्ठानद्वारा पुरस्कार सम्मानको घोषणा

कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले ,२०७८ सालको तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार कवि तथा गीतकार दिनेश अधिकारीलाई , कृष्ण भूषण बल सिर्जना सम्मान कवि सुधा एम राई र कृष्णभूषण बल…
Read More...

प्राध्यापक गोपीकृष्ण शर्मा ‘भीमदर्शन रोका स्मृतिकोषबाट सम्मानित

भीमदर्शन रोका स्मृतिकोषले एक समारोहको आयोजना गरी साहित्यकार तथा प्राध्यापक गोपीकृष्ण शर्मालाई भीमदर्शन रोका आदर्श गुरु सम्मान(२०७९ रु। ५०,००१ (पचास हजार एक रुपैयाँ) सहित समर्पण गरेको छ । यसै गरी कोषले गायत्री चेतना केन्द्र नेपाललाई आदर्श…
Read More...

स्रष्टा दुर्गालाल श्रेष्ठ र गीता केशरीलाई मदन–शीला स्रष्टा सम्मान अर्पण

काठमाडौँ — कवि तथा गीतकार दुर्गालाल श्रेष्ठ र आख्यानकार गीता केशरी मदन–शीला स्रष्टा सम्मानबाट पुरस्कृत भएका छन् । कोरोना महामारीका कारण तीन वर्षयता रोकिएको सम्मान तथा पुरस्कार यस वर्ष प्रदान गरिएको हो । नेपाली साहित्यमा विशिष्ठ योगदान…
Read More...

भीमदर्शन रोका आदर्श गुरु सम्मान प्राध्यापक गोपीकृष्ण शर्मालाई

भीमदर्शन रोका स्मृति कोषको कार्यसमितिले भीमदर्शन रोका आदर्श गुरु सम्मानको घोषणा गरेको छ । शिक्षाका क्षेत्रमा दीर्घ सेवा गर्नुभएका आदर्श गुरु एवम् साहित्यकार प्राध्यापक गोपीकृष्ण शर्मालाई यो वर्षको भीमदर्शन रोका आदर्श गुरु सम्मान रु पचास…
Read More...

बेलायती राजाबाट नेपाली व्यवसायी महन्त श्रेष्ठलाई (ओबीई) पदवि

लन्डन — बेलायतस्थित एक जना नेपाली समाजसेवी तथा व्यवसायी महन्त श्रेष्ठले राजा चार्ल्स तृतीयबाट दिइने अर्डर अफ द ब्रिटीस एम्पायर (ओबीई) पदवि पाएका छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा दिइने विभिन्न पदवि अन्तर्गत श्रेष्ठले ओबीई पाएका हुन् ।…
Read More...