Browsing Category

Awards

आख्यानकार रमेश विकलको स्मृतिमा पुरस्कार वितरण

काठमाडौं । रमेश विकल साहित्य प्रतिष्ठानले यस वर्षको ‘रमेश विकल वाङ्मय पुरस्कार’ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई प्रदान गरेको छ । उक्त पुरस्कारका साथ नगद राशि ५० हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै, २० हजार रुपैयाँ…
Read More...

हेम–सरिता पाठक फाउन्डेसनद्वारा भण्डारी, पौडेल र मनोजलाई पुरस्कारको घोषणा

हेम–सरिता पाठक फाउन्डेसनद्वारा चार हजार डलरको पुरस्कार प्रदान गरिने पत्रकार जीवराम भण्डारी, गायक नवीन पौडेल र कवि मनोज विश्वकर्मालाई चार हजार डलरको पुरस्कार प्रदान गरिने हेम(सरिता पाठक फाउन्डेसनले आगामी पुस ११ गते प्रज्ञा भवनमा वरिष्ठ…
Read More...

अक्षरमार्गले गर्यो सात सर्जकलाई सम्मान

काभ्रे — अक्षरमार्गले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ । अक्षरमार्गको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने सर्जकहरुलाई सम्मान…
Read More...

दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले स्रष्टा सम्मानको घोषणा

काठमाडौँ—दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार यो वर्ष पनि प्रदान गर्ने घोषणा गरेको छ । साहित्यकार प्रा.डा. वासुदेव त्रिपाठीलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ राशिको ‘दैवज्ञ विशिष्ट…
Read More...

पद्मा–श्याम गोतामे स्रष्टा सम्मान व्यङ्ग्यकार रामकुमार पाँडेलाई

काठमाडौं । नेपाल स्रष्टा समाजले मूर्धन्य हास्य व्यङ्ग्यकार श्याम गोतामेको स्मृतिमा स्थापित सम्मान ‘पद्मा–श्याम गोतामे स्रष्टा सम्मान’ पहिलो पटक हास्य व्यङ्ग्यकारपाँडेलाई प्रदान गरेको छ । सम्मानित व्यक्तित्वलाई सम्मानकासाथ २१ हजार नगद राशि…
Read More...

दीप श्रेष्ठ र सुदीप पाख्रिनलाई प्रतिभा सम्मान र पुरस्कार

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यस वर्षको ‘प्रतिभा सम्मान’ वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ र ‘प्रतिभा पुरस्कार’ सुदीप पाख्रिनलाई दिने भएको छ । प्रतिष्ठानका अध्यक्ष गणेश राईका अनुसार प्रतिष्ठानको कार्यसमिति सदस्यबीच व्यापक छलफल र…
Read More...

बालवाङ्मय सम्मान समर्पण

काठमाडौं । बालवाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरलाई "साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान" र सुश्री अनुज्ञा नेपाललाई "राकुपा वालवाङ्मय बालप्रतिभा पुरस्कार"…
Read More...

‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०७८ विनोद पहाडीलाई

सिद्धार्थनगर,  । मानवअधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ विनोद पहाडीलाई प्रदान गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा बुटवलमा एक कार्यक्रमबीच उहाँलाई नगद एक लाख १० हजार रूपियाँ, दोसल्ला र…
Read More...

भैरव पुरस्कार गुठीद्वारा तीन जनालाई भैरव पुरस्कार घोषणा

काठमाडौँ —भैरव पुरस्कार गुठीद्वारा तीन जनालाई भैरव पुरस्कार घोषणा  गरेको छ । प्रसिद्ध साहित्यकार एवं व्यंग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले शुक्रबार सार्वजनिक गरेको हो…
Read More...

२०७८ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारआचार्यको‘रुइबा’ कृतिलाई

गैरआवासीय नेपाली सङ्घुको भाषा तथा साहित्य समितिले गैर आवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगद राशी र सम्मानपत्रसहित अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदानगर्ने निर्णय…
Read More...