Browsing Category

Book Releases

साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’को मुक्तकसंग्रह ‘अग्नि उद्दीप्त’लोकार्पण

काठमाडौंः साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’को मुक्तकसंग्रह ‘अग्नि उद्दीप्त’ एक समारोहकाबिच लोकार्पण गरिएको छ। आवरण प्रकाशनको आयोजनामा बुधबार काठमाडौंमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आख्यानकार माया ठकुरीलगायतले कृति लोकार्पण गरे। यसअघि…
Read More...

अम्विका खरेलको ‘अन्धकारमा जून’ कवितासंग्रह लोकार्पण

काठमाडौं । साहित्यकार अम्विका खरेल उप्रेतीद्वारा लिखित कवितासंग्रह ‘अन्धकारमा जून’ सार्वजनिक गरिएको छ । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा साहित्यकारहरू सरला चापागाईं, विवश पोखरेल, बलराम पोखरेल, प्रा. डा. मेदिनीप्रसाद शर्मालगायत…
Read More...

मुकुन्द पौडेलको मुक्तक कृति ‘मन मूर्छना’सार्वजनिक

काठमाडौं । कवि साहित्यकार मुकुन्द पौडेलको नवीनतम मुक्तककृति ‘मन मूर्छना’ एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । आवरण प्रकाशनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. गौरीशंकर लाल दासले कृति लोकार्पण गर्दै कृतिकार पौडेलको…
Read More...

खेम बतासको कथासंग्रह “बुढीपोल्ली” विमोचन

काठमाण्डौंको शिल्पी थिएटरमा आयोजित एक कार्यक्रममा खेमराज ओझा (खेम बतास)द्वारा लिखित कथासंग्रह 'बुढीपोल्ली' विमोचन गरिएको छ । यो कृतिले सुदूरपश्चिमको आञ्चलिकतालाई बलियो गरी प्रस्तुत गरेको लेखकहरुले बताएका छन्। शनिबार राजधानीको शिल्पी थिएटरमा…
Read More...

पोखरेलको महाकाव्य ‘माइपोखरी’ लोकार्पण

प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपाल भक्तपुरको संयुक्त आयोजनामा लोकार्पणको कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा कविराज घिमिरेको अध्यक्षता तथा मुकुन्द शर्मा चालिसेको प्रमुख आतिथ्यतामा…
Read More...

‘आस्थाका तप्कना’ कविता सङ्ग्रहको लोकार्पण

जलपाइगुडी/  चैत २०८०  भारतको जलपाइगुडी जिल्लाअन्तर्गत फाराबारी नेपाली वस्तीको बराल बगैँचाको सभागृहमा शकुन्तला राई प्रकाशन खर्साङको आयोजनामा कवि अर्जुन शर्मा निरौलाको तेस्रो कृति ‘ आस्थाका तप्कना’ नामक कविता सङ्ग्रहको लोकार्पण गरिएको हो ।…
Read More...

पौडेलको “अनिदो मन” सार्वजनिक

भरतपुर, चितवनका स्रस्टा राजन पौडेलको नयाँ पुस्तक “अनिदो मन” एक कार्यक्रमका बिच सार्वजनिक भएको छ । सम्पूर्ण किताबको आयोजनामा गैंडाकोटस्थित द नारायणी रिसोर्टमा कार्यक्रमको आयोजना गरी कृति सार्वजनिक गरिएको हो ।गैंडाकोट नगर…
Read More...

‘नेपाली प्रतिनिधि नियात्रा’ सार्वजनिक

काठमाडौं । नेपाली साहित्यमा लोकप्रिय बन्दै गएको नियात्रा विधाको एक ऐतिहासिक कृति ‘नेपाली प्रतिनिधि नियात्रा’ सार्वजनिक भएको छ । ऐतिहासिक एवम् मौलिक पृष्ठभूमिका सिर्जना समेत समेटिएका नियात्रामा अग्रजदेखि अनुज पुस्ता समेटिएको छ । विमोचनको…
Read More...

कवि विप्लव प्रतीकको ‘शाडेनफ्रोएडा’ सार्वजनिक

काठमाडौँ । लेखनका विविध विधामा कलम चलाउँदै आएका कवि विप्लव प्रतीक अब हाइकु सङ्ग्रह लिएर उपस्थित भएका छन् । विप्लवको नयाँ पुस्तक‘शाडेनफ्रोएडा’  शनिबार साहित्यिक जमघटका बिच विमोचन गरिएको हो । संगीतकार न्ह्यु बज्राचार्य, अभिनेता सुनिल थापा…
Read More...

साहित्यकार सिलवालको‘डोरम्याट’ कवितासंग्रह सार्वजनिक

काठमाडौं । साहित्यकार तथा पत्रकार छविरमण सिलवालको कवितासंग्रह ‘डोरम्याट’ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी नाटकघरमा आयोजित कार्यक्रममा सो कृतिको लोकार्पण गरिएको हो । नेपाल स्रष्टा समाजको आयोजना रहेको सो…
Read More...