Browsing Category

Book Releases

सूर्यप्रसाद श्रेष्ठको कृति “सूर्यास्त-विम्ब”को लोकार्पित

२०८० चैत १५, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको आत्मकथा कृति "सूर्यास्त-विम्ब"को लोकार्पण कार्यक्रमको आज आयोजना गर्‍यो । सो कृतिको लोकार्पण पूर्व…
Read More...

तीन भाषाको बान्तावा शब्दकोश प्रकाशित

तीन भाषाको बान्तावा शब्दकोश प्रकाशित गरिएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा उक्त शब्दकोश नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, बान्तावा शब्दकोश तथा व्याकरण निर्माण समितिका अध्यक्ष कुलबहादुर राई, किरात राई यायोक्खाका…
Read More...

कवि योक्पाङ्देनको ‘केवाफुङ्‍को गीत’ सार्वजनिक

कवि योक्पाङ्देनको 'केवाफुङ्‍को गीत' सार्वजनिक गरिएको छ। शिल्पी थिएटरमा आयोजित एक कार्यक्रममा कविद्वय श्रवण मुकारुङ, विमला तुम्खेवा, समीक्षकद्वय अशोक थापा, गुरुङ सुशान्त र माया पब्लिकेशनका अध्यक्ष विनयभूषण दत्तले पुस्तक सार्वजनिक गरेका थिए…
Read More...

प्रवीण खतिवडा को ‘अकथ्य’ कथा संग्रह लोकार्पण

काठमाडौं- रंगकर्मी प्रवीण खतिवडाको कथासंग्रह ‘अकथ्य’ सार्वजनिक भएको छ । यो उनको पहिलो कथाकृति हो। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा राजनीतिक विश्लेषक सिके लाल, साहित्यकार सगुना शाह, कलाकार सौगात मल्ल र खतिवडाले संयुक्त रूपमा कृतिकाे…
Read More...

नरबहादुर लामाको कृति ‘अमरभूमि’ प्रकाशन

सिमकोट – दिगो सुख र अमरत्वको खोजीमा एक हिमाली यात्रा वृतान्तका रुपमा हुम्ला जिल्ला सिमकोट गाउँपालिका– ३ का स्थायी बासिन्दा नरबहादुर लामाको ( जिग्मे ) पहिलो कृति ‘अमरभूमि’ प्रकाशन भएको छ । हिमाली अन्वेषक, समाजसेवी, ध्यान अभ्यासकर्ता लामाको…
Read More...

पौडेलको कवितासङ्ग्रह ‘जून ओर्लेको रात’ लोकार्पण

पोखरा / कवि सञ्जीव पौडेलको कवितासङ्ग्रह ‘जून ओर्लेको रात’ लोकार्पण गरिएको छ। पोखरामा आयोजित दौँतरी कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएको थियो । साहित्यकार सरूभक्त, तीर्थ श्रेष्ठ, लोकगायिका हरिदेवी कोइराला, प्रकाशक विनयभूषण दत्त र…
Read More...

बजगाँईको पाँचौं नियात्रासङ्ग्रह ‘युङफ्राउ’बजारमा

अनुसन्धानमूलक नियात्रामा कलम चलाउने बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको पाँचौं नियात्रासङ्ग्रह युङफ्राउ प्रकाशन भएको छ । बजगाईंका युरोशियाको स्पर्श, भाया साक्रा, दाइबुचु र उमिहोतारु नियात्रासङ्ग्रह प्रकाशित भइसकेका छन् । युङफ्राउ…
Read More...

“समकालीन साहित्य” पूर्णाङ्क १०१ प्रकाशित

नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित हुँदै आएको "समकालीन साहित्य" पूर्णाङ्क १०१ प्रकाशित भएको छ।जसको प्रधान सम्पादकमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा आख्यान विभाग प्रमुख अमर न्यौपाने हुनुहुन्छ ।यसैगरी सम्पादक…
Read More...

लक्ष्मी पोखरेलको लघुकथासंग्रह ‘कसका लागि’ लोकार्पण

काठमाडौं । साहित्यकार लक्ष्मी पोखरेलद्वारा लेखिएको लघुकथाकृति ‘कसका लागि’ एक समारोहकाबीच लोकार्पण गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शुक्रबार विराटनगरमा कार्यक्रम आयोजना गर्दै कृति सार्वजनिक गरेको हो । कार्यक्रममा साहित्यकार प्रा.…
Read More...

काशीनाथ न्यौपानेको ‘अशून्यम्’ उपन्यास विमोचन

काठमाडौं । वैदिक तथा आध्यात्मिक साहित्यका विभिन्न पुस्तक प्रकाशनमा ल्याइसकेका साहित्यकार काशीनाथ न्यौपानेको नवीनतम उपन्यास ‘अशून्यम्’ एक समारोहकाबीच लोकार्पण गरिएको छ । शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रा.डा. जयराज आचार्य,…
Read More...